• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५५९ - अंश दपोट

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/29 १३४

अ.द.नं. ५५९-२०११,

दे.फौ.पु/रीट नं.६६३/१०

 नेपाल प्रधान न्यायालय डीभीजं बेञ्‍च

मु.नं. १०

मुद्दा अंस दपोट

अपीलाट ल.पु.ई थांकोट बस्ने आसाबाहादुर श्रेष्ठ १

वीपक्ष  का.ई. काठमाण्डौ बस्ने गणेसबाहादुर श्रेष्ट १

ईजलास

श्री माननिय प्रधान न्यायाधीस  हरीप्रसाद प्रधान एम.ए. बी.एल.

श्री माननिय न्यायाधीस प्रदीप्त मान्येवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जंङ्गबाहादुर राणा   

फैसला

     येस्मा अपीलाट आसा बाहादुर श्रेष्टले र झीकी तारेखमा रहेको गणेसबहादुरस्मेतले ११ साल जेष्ट १२ गतेको तारेष अपीलाट आसाबहादुरले पैला पटक पारी गुजारी बसेकोमा अर्जी डरकास्त र बींतीपत्र डीय पायेकोस्मेत मीसीलबाट नदेषीडा यो अपील अबं २२६ नं को अैंले डायेर रहन नसकी डीसमीस हुने ठहर्छ डीसमीस गराये बापत अपीलाट आसाबाहादुरलाई डंड गर्नु पर्छ की भंनालाई कोर्टफी रही डायेर भयेको मुद्दा हुदा केही सजाञे गर्नु पर्दैन मीसील मीसील फाटमा बुझाई दीनु।

    प्रकाशशम्सेर                              हरि प्रसाद 

 न्यायाधीस                          प्रधान न्यायाधीस

ईती  संवत २०११ साल भाद्र २९ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..