• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५६२ - जगा दपोट

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/29 १२५

अ.द.नं. ५६२-२०११,

दे.फौ.पु/रीट नं..............

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.नं. ३७७

अपीलाट जी. म वेहयामाल बस्ने आनंद साहु सुडि १

ऐ बस्ने विपक्ष राम बृछ १

मुदा : जगा दपोट

र्इजलास

श्री माननीय न्यायाधीश  भगवती प्रसाद सिंह वि एस्सी वि यल

फैसला

     एस्मा अपीलाट आनंद साहुले ११।४।२१ गतेको तारेख दोश्रा पटक पारी गुजारेकाले अवं २२६ नं अैंले दायर रहन नसकने हुदा डिसमीस गरी दीनु डीसमीस गराये बापत अपीलाट आनंद साहुके ईन्साफ सडर भयेमा सुरु नै अपील हुडा अपीलबाट भयेको डंड कंरु १२।। को हाका १० ले हुने डंड कंरु १। को अवं २२८ नं अैं ले सैकडा ५ ले डंड कंरु / लाग्छ रुजु नहुदा लगत दी मिसिल मिसिल फाटमा पठाई दीनु ।

भगवती प्रसाद सिंह 

न्यायाधीश   

ईति  सम्वत् २०११ साल भाद्र २९ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..