निर्णय नं. ५६३ - घुस षाई झुट्टा बक्यो
साल: २०११ महिना: भाद्र
फैसला मिति
:2011/05/29 ११८
अ.द.नं. ५६३-२०११,
दे.फौ.पु/रीट नं ११२/३५२
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
अ.नं. ३५२
अपीलाट जी. म वेहयामाल बस्ने आनंड साहु सुडि १
ऐ बस्ने विपक्ष राम बृछ सुडि १
मुदा घुस षाई झुट्टा बक्यो
र्इजलास
श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह बिए स्सी बि.यल.
फैसला
एस्मा अपीलाट आनंद साहुले ११।४।२१ गतेको तारेख तेश्रा पटक पारी गुजारेकाले अवं २२६ नं अैंले दाएर हुन नसकने हुडा डिसमीस गरी दीने डीसमीस गराए बापत अपीलाट आनंद साहुके निसाफ सदर भयेमा सुरू नै अपील हुडा अपीलबाट भयको डंड कंरु ७।। को हा का १० नं ले हुने डंड कंरु ।।। को अवं २२८ नं अैंले तेस्को सैकडा ५ ले डंड कंरु ऽ।। लाग्छ रुजु नहुदा लगत डी मिसिल मिसिल फाटमा पठाई दीनु ।
भगवती प्रसाद सिंह
न्यायाधीश
ईति सम्वत् २०११ साल भाद्र २९ गते रोज ३ सुभ्म्