निर्णय नं. ५६४ - घुस
साल: २०११ महिना: भाद्र
फैसला मिति
:2011/05/29 ११९
अ.द.नं. ५६४-२०११,
दे.फौ.पु/रीट नं ११६/३७८
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
अ.नं. ३७८
अपीलाट जी. म बेदवा माल बस्ने आनंद साहु सुडि १
ऐ बस्ने विपक्षी रामबृछ सुडी १
मुद्दा घुस
ईजलास
श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह बि.एस्सी बि.यल.
फैसला
एस्मा अपीलाट आनंद साहुले ११।४।२१ गतेको तारेष तेश्रापटक पारी गुजारेकाले अवं २२६ नं अैंले डायेर रहन नसकने हुदा डीसमीस गरी दीनु डीसमीस गराये बापत आनंद साहुके ईनसाफ सदर भयेमा सुरु नै अपिल हुदा अपीलबाट भएको डंड कंरु १२।। को हाका १० नं ले हुने डंड कंरु १। को अ वं २२८ नं अैंले तेस्को सैकडा ५ ले डंड कंरु / लाग्छ रूजु नहुदा लगत डी मिसील मिसील फाटमा पठाई दीनु ।
भगवती प्रसाद सिंह
न्यायाधीश
ईति सम्वत् २०११ साल भाद्र २९ गते रोज ३ सुभं