निर्णय नं. ५६५ - जालसाजी
अ.द.नं. ५६५-२०११,
दे.फौ.पु/रीट नं १८४/२७९
नेपाल प्रधान न्यायालय डिभिजं बेंच
ठा.नं. २७१
मुदा जालसाजी
नीवेदक ल.पु. ई इबाहाल टोल बस्ने धनकुमारी कर्माचार्ज्येनी १
वीपक्ष्य ल.पु.ई. तालाछे गाऊ बस्ने कृष्णदेवी श्रेष्ठनी १
र्इजलास
श्री माननीय प्रधान न्यायाधिश हरि प्रसाद प्रधान एम.ए. वि.एल.
श्री माननीय न्यायाधिश प्र.मा.ने.ता.ले.ज. प्रकाश शम्सेर जङ बा.रा.
फैसला
यस्मा कृष्णदेवी श्रेष्टनीसंगको जालसाजी मुदामा प्रधान न्यायालय चौथा फाँटको फैसला ऊपर डीएको नीवेदनमा आदेसबाट दोहरीने भएकोमा नीवेदकवाला धनकुमारीको वारेसले ०११।१।२५ को पैला पटकको तारेख गुजारेकोमा अ.वं को २२६ नं ले मुदा डायेर रहन नसकी डीसमीस हुने ठहर्छ सो डीसमीस गराए बापत नीवेदक धनकुमारीके ईन्साफ सदर भए डोहराई पाऊ भनेमा सुरुले गरेको डंड मोरु २।४७।२ को हाकींका नाऊमा कराऊनेको ११ नं ले सैक्रा १० ले मोरु ।२५ पैसा हुनेमा डीसमीस गराएकाले अवं २२८ नं ले सो डंड कैदको सैकडा ५ ले मोरु ।१।१ येक पैसा येक दाम डंड हुंछ रुजु नहुदा लगत दी मीसील मीसील फाँटमा बुझाई दीनु।
प्रकाश शम्सेर हरिप्रसाद
न्यायाधिश प्रधान न्यायाधिश
ईती सम्वत् २०११ साल भाद्र २९ गते रोज ३ सुभम्