• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५७० - जगातार दीलाइ पाउ

साल: २०११ महिना: भाद्र फैसला मिति :2011/05/31 १२४

अ.द.नं. ५७०-२०११,

दे.फौ.पु/रीट नं १२६/२६४

  प्रधान न्यायालये सींङ्गल बेञ्‍च

अ.नं. २६४

अपीलाट प्रतेवादी जील्लै प्रगन्ना महुतरी मौजे नराकट्टी बस्ने मुनीप्रसाद सीं राजपुत

वीपक्ष वादी जीलै महुतरी प्रगन्ना कोराडी मौजे वछचौरा बस्ने अमीरती सुडीनी  

मुदा जगातार दीलाइ पाउ

इजलास

श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत छेत्री

फैसला

येस्मा महुतरी अपील उपर मुनीप्रसाद सीं राजपुतको अपील परी आयेकोमा नीज अपीलाट मुनीप्रसाद सींले जील्लाबाट १० साल जेष्ट ३० गते प्रधान न्यायालय श्रेस्ता फाट्मा हाजीर हुन जानु भनी तोकी दीयेको तारेख पैला पटक पारी गुजारेको तेसपछी अर्जी खबर र थमाई ल्यायेकोस्मेत मीसीलबाट नदेखीयेकोले अदालती बंदोबस्त ८०।२२६ नं का अैनले यो अपील दायेर रहन नसकने हुदा डीसमीस गरी दीनु नीज अपीलाट् मुनीप्रसाद सीं राजपुतलाइ इन्साफ सदर भयेमा सुरु डण्ड कंरु / येक आनाको हाकींका नाउमा कराउनेका १० नं. ले सैकडा १० ले कंरु ऽ।येक पैसा डण्ड हुनेमा डीसमीस गराये बापत अदालती बंदोबस्त २२८ नं का अैंले सैकडा ५ ले कंरु ऽ.१ येक दां डण्ड हुन्छ रुजु नहुदा असु गर्न तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील फाट्मा बुझाइ दीनु।

महेन्द्र बहादूर महत्

               न्यायाधिस    

इती सम्वत्  २०११ साल भाद्र ३१ गते रोज ५ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..