निर्णय नं. ५८२ - लेनदेन
अ.द.नं. ५८२-२०११,
दे./फौ.पु/रीट नं १०५।३२२
प्रधान न्यायालय शिंगल बेञ्च
अ. ३२२
मुद्दा लेंदें
अपिलाट
का.ई. कमलपोखरी बस्ने तीर्थपानी
वीपक्ष
का.ई.गैरी धारा बस्ने कक डंमर संसेर थापा क्षेत्रृ
ईजलास
श्री माननिय न्यायाधीश भगवति प्रसाद शिंह वीएससी बीएल.
फैसला
यस्मा अपिल पैलाले गरेको ईन्साफ उपर अपिल गरेकोमा अपिलाट तिर्थपानी पाध्याको वा चुडाप्रसादले ११ साल आसाड २४ गतेको तारेख पैला पटक गुजारेको र थामेको स्मेत मिसिलबाट नदेखियाकोले डायेर रहन सकतैन अ.वं २२६ नं का अैं बमोजिं डिसमिस गरी दिनु डिसमिस गरे बापत ईनसाफ सदर भयेमा सुरु डंड रु.।१० को दोश्रा अपिल हुंदा हा.का. १० नं. ले सैक्रा १० ले रु ।२ डंड हुनेमा डीसमिश भयेको हुंदा तेसको पनि अ.वं. २२८ नं ले सेक्रा ५ ले रु ।१ डंड हुन्छ असुल गर्नु भनि तहसिलमा लगत दीनु।
भगवती प्रसाद सिंह
न्यायाधिश
ईति संवत २०११ साल आश्वीं ४ गते रोज २ सुभं