• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५८७ - ..

साल: २०११ महिना: असोज फैसला मिति :2011/06/07 ८६

अ.द.नं. ५८७-२०११,

दे./फौ.पु/रीट नं ३७।५५

नेपाल प्रधान न्यायालय सिङ्गल बेंच

ठा.नं. ५५

ईजलाश

श्री माननीय न्यायाधीश भैरवराज पन्त ऊपाध्याय

आदेस

येस्मा  लाल बहादुरसंगको लागु खुवायो भन्‍ने मुद्दामा ऊजुरसाथ दाखीला गरेको पिठो फौज्दारी अदालतले अस्पताल जांच गर्न पठायेको, अैंलेसम्म जांच गरी दियेनन् तुरुन्त जाँच गराई पाऊ भन्‍ने स्मेत ल.पु.ई भीमढुंगा दुवीचौर बस्ने नारान तामाङका नीवेदन पत्रमा भयेका ०११।५।२।४ का आदेश बमोजिं फौज्दारी अदालत अस्पताललाई लेखी पठाऊदा आयेको ज्वाफको वेहोरा स्मेत बुझ्दा सो लागु हालेको भनेको पिठो जाँच गर्न पठाउँदा धारा विजुलीको प्रबन्ध भैनसकेकोले जाचने काम स्थगित भै रहेको भनी श्री जुध्द रिसर्च ल्याबोरेटरिजबाट ज्वाफ दी जाच हुन नसकी रहेको भन्‍ने रा.का.फौ. अ.का ज्वाफबाट देखीइ जांच हुन नसकी रहेको देखीनाले अैलेसम्म धारा विजुलीको प्रबन्ध भै सकेको हुनु पर्ने हुदा मेडिकल दिपार्मेण्टका डाइरेक्टर जनरल मार्फत लेखापढी गरी तुरुन्त जाँच गराऊनु होला भनी रा.का. फौज्दारी अदालतमा पठाऊन मीसील फाँटमा बुजाई दीनु।

भैरवराज पंत

न्यायाधीश

ईति सम्वत २०११ साल आश्र्वीं ७ गते रोज ५ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563