निर्णय नं. ६३३ - जगा नरघटी
अभिलेख दर्ता नं. ६३३
२०११ सालको मि.नं २१७/४९०
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं.४९०
मुद्दा जगा नरघटी
अपीलाट्- वादी जील्लै बुटौल तप्पे बीजुवा मौजे दोहनी बस्ने ललीत अहेर
विपक्ष्य प्रतेवादी ऐ तप्पे धनौरा मौजे तौलीहवा बस्ने पं. विश्वनाथ जैसी
ईजलास
श्री माननीय न्यायाधीस महेन्द्रबाहादुर महत क्ष्यत्री
फैसला
७९ सालका नापीमा ज्मीदार तुलसाका नाऊमा कीत्ता नं ३७ को विग्हा ।।५।४ र मेरा डाज्यू सरजुग अहेरका नाऊमा कीता नं ३६ को बीग्हा ३S३।।२ दरता भै भोग चलं गरी आयेकोमा ८८ सालका नापीमा कीत्ता नं ३६ को ठाऊमा कीत्ता नं ३५ गरी विग्हा १।।.।१ मात्र मेरा डाज्यू सरजुग अहेरका नाऊमा डरता गरी हुदै नभयेको कीत्ता नं २१७ को गोडालाई ३६ नं कायें गरी हाल छबीलालका नाऊमा डरता गरी खायका छं सो कुरा यही २००७ सालमा पानीको कुरामा भनाभन झगडा हुदा सो रीस ईवीले म माथी जाल जोडी जगा छुट्याइ पाऊ भनी खजहनी मालमा द्रखास्त डी मजकुर मालबाट जगा छुट्याउन जाडा मात्र मेरो नरघटी आफ्नो नातेदार धनीरामका नाऊमा नरबढी गरायेको थाहा पायेकोले ऊजुर गर्न आयेको छु ७९।८८ सालका नापी षेश्रा सरज्मींस्मेत बुझी ७९ सालका नापी बमोजींको जगा डाज्यू सरजुग मरीसकेकोले मेरा नाऊमा कायें गरीडीनु भंने गरी पाऊ भन्नेस्मेत बेहोराको ९।२।५।१ को ललीत अहेरको बादी सह्रको ऊजुरी वयान ।
८८ सालका नापीमा नापी डोरले गोडा भीडाई मेरा नाऊमा क.फारांमा डरता गरी डीयेकोले बादीको दाज्यू सरजुगस्मेतको सहीछाप भै षेश्रा अडसठ्ठा तयार भये मुताबीक जगा बीग्हा १।।।४।। नापी साल देषी मैले भोग गरी आयेको २१७ नं को गोडा ल्याई डरता गरे गरायेको होइन आफ्नै जगा हुडा बादी दावी झुठ्ठा हो भंनेस्मेत बेहोराको ९।५।२१।६ को प.बिश्र्वनाथको प्रतेवादी सह्रको वयां
८८ सालको नापीले घटी गराइ डीयेको भये उसै बषत ऊजुर गरी लीन सक्नु पर्नेमा चुपलागी बसी करी २० बर्ष पछी जगा नरघटी गराईदीयो भनी साविक पट्वारीको छोरा यो पट्वारी विश्र्वनाथका नाऊमा ऊजुर गरेको र जगा पजनीको २० नं ले २ बर्षको हदम्यादस्मेत नाघी सकेकोले कारबाई हुन नसकने हुदा खारेज गरी दीने भंने १०।३।३२।४ को सी.तौ.गो. को फैसला ।
०७ सालसम्म आफैले भोग गरेको खिचोला उठायेपछि २ बर्ष भीत्र ऊजुर गरेको हुदा हदम्याड नाघी सकेको भंन नहुने ऊस्मा पनी म्याद नाघी सकेको भया म्यादस्मेत थामी पाऊ भन्ने मेरो ऊजुरी बिंतीपत्रमा यस्मा बेहोरा साचो भया बुझी अैं सवाल बमोजीं गर्नु भंने खादय भूमी ब्यबस्था मंत्रालयबाट तोक लागी गोस्वारामा गयपछी म्याद थामीयकै भंनु परेन म्याद नाघेको भंन नहुने हुदा ईन्साफ गर्नै परनेमा खारेज गरी डीयेको हुदा चीत्त बुझेन भंने १०।५।२६।६ को बादी ललीत अहेरको अपील पत्र ।
यस्मा सीवराज तौलीहवा गोस्वाराले गरेको ईन्साफमा चीत्त बुझेन भंने वादी ललीत अहेरको अपील परी पेस हुन आयेको यस्मुडामा बुझडा ८८ सालको जाचले श्रेष्टा तयार गरी सकेको कुरामा हालमात्र उजुर परेकोले खारेज गरेको गोस्वाराको ईन्साफ मुनासीव छ जगा तेरो मेरो भंने मुडामा बुझनु भंने डाईरेक्टरको तोक भये पनी श्रेष्टासंम हेरी नीकासा डीने कुरा नभै प्रतेबादी बुझी हक बेहक छुट्याऊनु पर्ने यस्तो मुडा गोस्वाराबाट कारबाई तहकीकात गर्डा अैंमा बीरोध पर्छ अब कडायी नगर्नु होला भनी गोस्वारामा १ प्रती नकल पठाई दीनु ईन्साफ पारी छींने हाकीं ऊपर पैल्हा अपील गरेमा सुरुबाट डंड जरीवाना केही नभयेको हुदा हा.का. ११ नं. ले तजबीजी कंरु १ एक अपीलाट् ललीत अहेरके लागछ तरेषमा बस्न नपरोस् भनी १०।५।२।३ मा सी.तौ.गो. मा ढरौट राषेको हुदा सो ढरौटी कंरु १ एक सडरस्याहा गर्नु भनी सी.तौ.गो.लाई पुर्जी गर्न लगत डी मिसील मिसील फाट्मा बुझाई फैसला भयेको जनाऊ अपीलाट्लाई दीनु ।
महेन्द्रबहादुर महत न्यायाधीस
ईती संवत २०११ साल कार्तीक १६ गते रोज २ शुभं