• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६७५ - लेनदेन

साल: २०११ महिना: कार्तिक फैसला मिति :2011/07/27 ९१

अभिलेख दर्ता नं. ६७५

२०११ सालको मि.नं २१५

मुदा लेनदेन

                                                                          

नेपाल प्रधां न्यायालय सिङ्गल वेञ्‍च

अ.नं.२१५

मुद्दा लेनदेन  

 


अपिलाट् जि.बु.तप्पे धनौरा मौजे महिताटोलादेवां गडी वस्ने सिलमं तेवारी

विपक्ष ऐ ऐ तौलिहवा वजार वस्ने छोटकुराम कसौधं


ईजलाश

श्री माननिय न्यायाधिश भैरवराज पन्तो पाध्याय

फैसला

येस्मा ७ साल चैत्र भर्मा तिर्ने भाका गरि मबाट प्रतेवादीले ७।३।२९ मा कपालि तमसुक गरी लिप्र.को कंरु ४७५ नवुझायेकाले फैसलाको मितितकको दसौद व्याज र सावास्मेत दिलाईपाउँ भन्‍ने समेत छोटकुरामको ८।१२।२५ को फेरादपत्र रहेछ .

वाडीका डावि उँजुरी वमोजिंको कर्जि मैले लियाको हु ९ सालमाघ मसांत तकमा वुझाउने भाका लियेको हुदा सो म्याद दिलाई पाउँ भन्‍ने समेत सिलमंको ९।४।१३ को प्रतेउँतर पत्र रहेछ.

  बुझियेसम्मका प्रमाणबाट कर्जि षायेमा प्रतेवादी सावित भयको ९ साल माघ मसांततकमा बुजाउँने भाकाको निस्सा नभयेकाले कंरु ४७५ सा वाट तेस्को डसौड व्याजसमेत वादिलाई प्रतेवादिले तिर्नुपर्ने ठहर्छ भनी तौलिहवा अमिनिले ९।५।२३ मा फैसला गरेको रहेछ.

सुरु अमिनिको ईन्साफ चित्त वुझेन भन्या प्र सिलमंको अपिल परेकोमा ईन्साफ तौलिहवा अमिनिको मनासिव ठहर्छ भनि वुटौल अपिल्ले ९।१०।२९ मा फैसला गरेको रहेछ.

वुटौल अपिल्को ईन्साफ चित्त वुझेन भंने प्र सिलमंको अपिलपरि आयेको योमुद्दा पेश हुन आयेकाले बुझदा ईन्साफ वुटौल अपिलको मनासिव ठहर्छ अपिल गरेमा प्र सिलमंलाई सुरु डंड कंरु १ को हाकिंका नाउँमा कराउनेका १० नंले दसौड क.रु ./।।।   डंड गर्नु सो लाग्ने डंड निजले वुटौल अपिलमा १०।९।१८ मा धरौट् राखेको सदरस्याहा गर्नलाई तहसिल्मा लगत डी ईन्साफ सडर भयेको जनाउँ धरौटी अपिल गर्ने अपिलाट्लाई डी मिसिल मिसिल फाट्मा बुझाई दिनु ।

 

                                भैरव राज पंत

                                 न्यायाधिश

ईति सम्वत ०११ साल कार्तिक २७ गते  रोज ६ सुभ्म्

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563