निर्णय नं. ६७७ - संधिसरपं
अभिलेख दर्ता नं. ६७७
२०११ सालको मि.नं १९४/७६६
मुद्दाः संधिसरपं
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
अ.नं.७६६
मुद्दा: संधिसरपं
अपिलाट सल्यां माल नेरा चवर गाऊ वस्ने देप्रशाद न्यौपाने १ ऐ ऐ वस्ने चुडामणी देवकोटा १ ऐ वस्ने शालिकरां देवकोटा १
विपक्ष ऐ ऐ बस्ने तारादीप हमाल
ऐ वस्ने वोधिलाल न्यौपाने१ ऐ बस्ने टिका
रां भटराई १ ऐ वस्ने कुशमा न्यौपानी १
ऐ वस्ने नौप्रशाद भटराई १ ऐ वस्ने धनिरां
भटराई १ ऐ वस्ने सावित्रा रिजाल १ ऐ वस्ने
मोति न्यौपानी १ ऐ वस्ने शिव प्रशाद १
ईजलाश
श्री माननिय न्यायाधिश भैरवराज पन्तो पाध्याय
फैसला
येस्मा हाम्रा चौरगाउँ तालुकभित्र साहुडाडा पश्रिं जङ्गल उँतर गैराखोलि पुर्व देउँ प्रशादका अवादि पाषा र वाटा दखिं यति ४ किल्लाभित्रको गौचरं संधिसरपं जगालाई प्रतेवादीले अवाद गर्न आयेकाले दर्तासमेत गरेको रहेछभने वदर गरी संधीसरपंनै कायें गराई पाउँ भंने समेत सिव प्रशादस्मेतको ९।६।२२ को फेरादपत्र रहेछ
चक्रपानिका पाषादेखि दखिं खोल्सीदेषी पुर्व उँतर भिं बहादुर थापाषादेखि पछीं यती ४ किल्ला भित्रको अवाद लायेको जगा हुदा भाई राम बाहादुरको दर्खास्त परेको छदर्ता भयेको छैन वाडीको संडीसरपं गौचरं छुट्टै हुदा झुट्टै उँजुर गरेका हुं भंनेसमेत तारादिपको ९।७।१५ को प्रतेउँतरपत्र रहेछ
बुझीयासम्मका प्रमाणबाट वादिहरुका संधि गौचरंको जगालाई दर्ता गर्ने दर्खास्त डीयेको ठहर्छ प्र लाई जगा विराउनेका १३ नं का अैंले मोरु ५ डंड गर्ने भनि मालःतेरा पंचायेतको ९।११।१५ मा फैसला गरेको रहेछ ।
सोपंचायेतले गरेको इन्साफमा चित्त वुझेन भंन्या प्र तारादीपको अपिल परेकोमा पंचायेति अैंको २।३।९ डफा भित्रको नहुनाले पंचायेतले किनारा गर्न नपाउने हुदा सोपंचायेतको फैसला वडर गरी बादिहरुलाई ईलाका अडालतमा उँजुर गर्नु भनि सुनाई दिने स्मेत ठहराई सल्यां अपिलले १०।३।२४ मा फैसला गरेको रहेछ ।
सो अपिल्को ईन्साफ चित्त वुझेन भन्यां वादि शिवप्रशादस्मेतको अपिलपरी आयेको यो मुद्दा पेश हुन आयेको वुझदा यो संधिसरपं मुद्दा भयेकाले अैं सवाल वमोजिं यसै मुद्दाबाट जो वुझ्नुपर्ने वुझी किनारा गरी दीनु भनी मिसिल सुरु सल्यां अडालतमा पठाईदीनु धरौटी अपिल हुडा लेखियाका वेहोरावाट किनारा भयेको जनाउँ अपिलाट्लाई दीनु ।
भैरवराज पंत
न्यायाधिश
ईति सम्वत् ०११ साल कार्तिक २७ गते रोज ६ सुभ्म्