• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६८२ - थुनछेक

साल: २०११ महिना: कार्तिक फैसला मिति :2011/07/29 ११५

अभिलेख दर्ता नं. ६८२

२०११ सालको मि.नं ५५१/१६३

मुदा – थुनछेक

 प्रधान न्यायालये सींगल वेञ्‍च

ठा. १६३

मुदा थुंछेक

नीवेदं पुर्व ४ नं थुलधुंगा वस्ने मान बहादुर राई

विपक्ष रामप्रसाद राई

ईजलास

श्री माननीय न्यायाधीस भगवतीप्रसाद सींह विएसी वीएल

फैसला

येस्मा अंन्यासंग थुनीराखे भंने टीकारामका हकमा वारेस भै मां बहादुर राईले डीयेका नीवेदंमा भै आयेका आदेस बमोजीं पुर्व ४ नंवर गोश्वारा वुझेमा प्रधान न्यायालयेका नीकासा वमोजीं अदालतस्मेत साछी राखि वेहीसाव गरेको ठहरी नीकासा भयेबमोजीं सजाय गर्नेस्मेत ठहराई गोश्वारा अदालतवाट किनारा गरेकोमा अपील परी धंकुटा अपीलमा मीसील गैसकेको भंने पुर्व ४ नं गोश्वारावाट ज्वाफ दीयेकोले मुडा अपील तहबाट चलीसकेकोले येसबाट केही गर्न नपरी तामेलीमा राखिडी मिसील प्र.न्या मीसील वीभागमा वुझाई दीनु ।  

                              भगवतीप्रसाद सिंह

                                 न्यायाधीस

सं  २०११ साल कार्तीक २९ गते  रोज १ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..