• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८१८ - भरपाई दीलाई पाऊ

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/10/26 ७५

अ.द.नं. ८१८-२०११,

दे.फौ.पु/रीट नं. ६४०/६९१

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ नं -६९१

मुदा -भरपाई दीलाई पाऊ

अपिलाट-  जी. रौतहत प्र.चा थां वडां मौजे सीस्वा वारुछी बस्ने लषन राऊत ग्वार  

ऐ. प्र. काभ ईन्च मौजे भलोनीया बस्ने राम औतार पाडे भुर्इहर

ईजलास

श्रीमाननीय न्यायाधीश भैरवराज पन्तो पाध्या।  

फैसला

     यस्मा कडरवं अपीलउपर चीत्त बुझेन भंने अपीलाट लषन राउत ग्वारको अपील परी आयाको यो मुदा पेस भयो बुझदा अपीलाटलाई क वं अपीलबाट ११।७।२९ गते प्रधां न्यायालयमा हाजिर हुन जानु भंने तोकीयाको तारेषमा हाजीर नभै पैला पटक पारी गुजारी अैं का म्यादभीत्र थामी नल्याएको हुनाले अैंबमोजीं परषनपर्ने अवधीस्मेत नाघेकाले अ.बं २२६ नंका अैं बमोजीं डीसमीस गरी दीनु डीसमीस गरायेमा ईन्साफ सदर भय अपीलाट लखन राऊत ग्वारके सुरु दंड कंरु २६।।।/ को हाका १० नं ले दोश्रा अपील हुदा सैक्रा ५ ले कं रु १।/।। दंड हुनेमा डीसमीस हुदा अबं २२८ नं ले तेस्को सैक्रा ५ ले कंरु/एक आना दंड हुन्छ बेरुजु असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाईदीनू।

भैरवराज पंत

न्यायाधीश

ईति संम्वत २०११ साल माघ २६ गते रोज ३

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563