• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८२५ - बोका घुस लीयो

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/27 ११४

प्र. न्या मीतीबाट

सकलबमोजीं नकल दुरुस्त छ यो आदेशको नकल सुरुको पैलाफाटका फारांको चढाइ पठाउने सं २०११।९।९मा

 

अ.द.नं. ८२५-२०११,

 

दे.फौ.पु/रीट नं. ४०७/५८

 

 

 

 

 

 

प्रधां न्यायालय डीभीजं बेञ्‍च

मुदा बोका घुस लीयो


डी कुलराज पाध्या

 वीपक्षे भ्रष्टाचार नीवारण अपीस  


ईजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद एम ए बी एल  

श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सींह बी एस्सी

आदेस

एस्मा घुस खायो भंने मुद्दामा मीसील दाषेल भै पेस नहुदासंम नीज डी. कुलराजलाई प्रधां न्यायालयमा हाजीर गराई राषनु भंने ११।८।१०।५ मा डीभीजं बेंचका आदेस बमोजीं झीकाई आएको स्वो मुदा पेस हुदा प. २ नं. अदालतका डी कुलराजले पठाएको रजष्टरीमा हुलाकको मीती अघी पछी पारे भंने वीसएमा भ्रष्टाचार नीवारण आपीसका पर्चाबमोजीं कीनारा गरी मीसीलसाथ नतीजा जाहेर गरी पठाउनु भनी प्रधान न्यायालयमा हाजीर रहेका डी कुलराजलाई तारेष तोकी मीसील प.२.नं गो.मा पठाईदीनु भंने ११।८।२५।६ मा आदेस भएकोमा नीज डी कुलराजले म प्रधां न्यायलयमै हाजीर रहेकोले ञाही हाजीर रही बसछु गोर्षा गोश्वारामा तारेष लीई जान नपरोस भंनेस्मेत बेहोराको नीवेदं दीनु भएको बेहोरा पेस भयो ११।८।१०।५ का आदेसबमोजीं स्वो मुदाको प. २ नं. गोश्वाराबाट नतीजा जाहेर भै नआएसंम कुलराजलाई न्यायालयमै हाजीरमा राषनु प.२ नं  गो.मा तारेष तोकी पठाउनुपर्दैन।

 

 

भगवतीप्रसाद सिंह                                   हरिप्रसाद  

न्यायाधीस                                   प्रधान न्यायाधीस

र्इती संवत २०११ साल मार्ग २७ गते रोज १ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..