• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८२६ - कमीनीष्ट भै बेहीसाब पीर पिराउ गर्‍यो भंन्ये

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/27 १२३

अ.द.नं. ८२६-२०११,

दे.फौ.पु/रीट नं. ४०७/५८

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

फौ.सा.नं. ५८

मुदा- कमीनीष्ट भै बेहीसाब पीर पिराउ गर्‍यो भंन्ये

वादी- मेवाखोला केलीं बस्ने फुपु ग्यांजे भोटे

 प्रतेवादी- ऐ.कोलबोटे बस्ने पुर्णबहादुरस्मेत-

इजलाश

श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल.  

आदेश

येस्मा मिसील बेहोराबाट लुटपिट मुद्दा देखीएको गजेट्ले देवानी फौज्दारी मुद्दा हेर्न नहुने भएकोले यसो गर्नु भंन्ये नीकासा पाउ भनी धंकुटा गौडाले जाहेर गरेको बेहोरा पेश भयो लुट्‌पिट् मुद्दा अदालतबाटै हेर्नु पर्ने भएकोले इलाका अदालतमा पठाई दिनु भनी मीसील धंकुटा गौडामा पठाई दिनु ।

हरिप्रसाद

प्रधान न्यायाधीश

र्इती संम्वत २०११ साल मार्ग २७ गते रोज १ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..