• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८३० - अपवाद सब्द

साल: २०११ महिना: मंसिर फैसला मिति :2011/08/28 ८८

अ.द.नं. ८३०-२०११,

दे.फौ.पु/रीट नं. ५१६/८३

 नेपाल प्रधां न्यायालय डिभिजं बेञ्‍च

फौ ठा नं ८३

प्रधां न्यायालयको आदेश         डी. तिलकबहादुर

मुद्दा अपवाद सब्द

इजलास

श्रीमाननिय प्रधां न्यायाधीश हरिप्रसाद प्रधान एम ए बि एल

श्री माननीय न्यायाधीश प्र मा ने ता ले ज प्रकाशशम्सेर जङ्गबहादुर राणा

आदेस

येस्मा निवेदक डि तिलकबहादुरले ७२४८ नंको र २३ नंको बिन्तिपत्रमा अपवाद सब्द लेषेमा ७ दिंको म्याद दी ऊजूरि सिंगल बेञ्‍चमा पेस गरि सिंगल बेञ्‍चको ठहर भयेपछी यो मुद्दा डीभिजं बेञ्‍चमा पेस गर्नु भन्‍ने डीभिजं बेञ्‍चको आदेस भई आदेस बमोजिं हाजिर हुन आयेका डी तिलकबहादुरको बयां भै सिंगल बेञ्च पेस हुदा डिभिजं वेञ्चमा पेस गर्नू भन्ने आदेशबमोजिं पेस हुन आयेको बुझदा बिन्तिपत्रवाला डि. तिलकबहादुरले बिन्तिपत्रमा अपवाद सब्दहरु लेखियेकोमा माफि पाऊ भनि दर्षास्त दि रोवरमा निवेदन स्मेत गरेकोले यो येक पटकलाई केही सजाय गर्नूपर्दैन बिन्तिपत्रमा लेखियको अपवाद सब्दहरु खारेज गरी दिन आदेससहीतको बिन्तिपत्र नक्कलस्मेतका कागजहरु मिसिल सामेल राष्न देवानि विभागमा बुझाईदीनु।

 प्रकाश शम्सेर                               हरिप्रसाद

न्यायाधीश                             प्रधां न्यायाधीश

इती सम्वत २०११ साल मार्ग २८ गते रोज २ शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563