• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७४ - अंश कायें गरी पाउ

साल: २०१० महिना: बैशाख फैसला मिति :2010/01/14 ११०

अ. नं. ८७४-२०११

८/९९

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं.८

मुद्दा: अंश कायें गरी पाउ  

अपिलाट जी बुटवल तप्पे सजहनी मौज्ये जमुनी बस्ने बीसुवा कुर्मीनी ------------

विपक्ष ऐ ऐ बस्ने रामहर्ष कुर्मी ------- 

इजलास

श्री माननीय न्यायाधीस भैरबराज पन्तौ पाध्याय

फैसला

यस्मा अपीलाटको वारेस सकलराम कुर्मीले ०९।९।२४ गतेको दोश्रा पटकको तारेख गुजारेको थामने म्याद नाघी सकेको यो अपील अ.बं. २२६ नम्वरले दायर रहन नसकी डीसमीस हुने हुदा नीज अपीलाट बिसुवा कुर्मीनीके सुरु डंड कं रु २। को हाका १० नं ले सयेकडा ५ ले कं रु   डंड हुने अपील डीसमीस गरायेमा अ.बं २२८ नं. ले सयकडा ५ ले कं रु   ।१ येक पैसा डंड हुन्छ वेरुजु हुदा असुल गर्न तहसीलमा लगत  दीनु

भैरवराज पंत                

न्यायाधीश                             

इति सम्वत २०१० साल वैसाष १४ गते  रोज २ शुभम् -----------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..