• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९१८ - घुस खाई झट्टा बके बकाय भन्ने

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/29 ८७

सम्बत २०११ को .दे. ४३८/४१

अभिलेख दर्ता नं. ९१८

नेपाल प्रधान न्यायालय सिङ्गल बेन्च

अ .नं ४१

अपीलाट                                 विपक्ष

 जि.म.प्र. को कुर्था गर्मी गाउ बस्ने राजेन्द्र      विदेशको हाल जलेश्वर बस्ने नुरुलहक

चौधरी १ गोरख चौधरी १  स्मेत (वादी)        मुसलमान स्मेत ८ जना (प्रतिबादी)

 

मुद्दा घुस खाई झट्टा बके बकाय भन्ने

इजलास

श्री माननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय

 

 एसमा यस माल तालूक आप कारी भट्टी रकंको ठे. अबदुल गनीसंग ठेक नोक्सानी वास्लात दिलाई पाउ भंने मुद्दामा बादी तर्फको साक्षी बकाउदा सुरती १ सुरवदेव १ देवन १ बलदेव सीं १ जगदिश सिं १ स्मेत नीज ठेकदारको सो भट्टीमा काम गर्ने सिपाही भएको रामेश्र्वरको खास साखै जेठ बावुको छोरा अवधी रामप्रसादसंग म राजेन्द्रको रकं मा यो भंने मुद्दा १ म गोरखको घर जग मुद्दा १ र निजे रामेश्र्वरको डाज्यू परमेश्र्वरका छोरा भतिजा राधाकृष्णस्मेतसंग सोही रकं मा यो भन्ने मुद्दा १ लोकाभार रकं एकलौटी खायो भंने १ स्मेत परी ईबी परी रहेको र मंगल चौधरी स्मेतलाई रु ५।५ का डर्ले घुस डी मुद्द बके बकायेको हुदा c+} बमोजीं सजाये गरी बकपत्र बदर गरी पाउ भंनेस्मेत ०७।४।२।२ को फिरादपत्र रहेछ ।

बाडीका उजूरी बमोजीं म सुरती, सुखदेव, देवन, बलदेव सीं जगदीश ठेकदारको सिपाही भएको घुस खाई झुट्टा बके बकाऐकोस्मेत होईन म रामेश्र्वर रामप्रसाद ४।५ पुस्ताको भैयार भए पनी रामप्रकाससंग छुटीएको रकं मा यो भंने र घरजगा मुद्दास्मेत कुनै नपरेको राधाकृष्ण मसंग छुटीएको हुडा नीजको र गोरखस्मेतको मुद्दाहरु परेको थीयो थिएन था छैन म मंगल ठेकदारको कुनै कीसींको साजीस छैन म देब सीं घरमा भएको लेखी दिएकोस्मेत हुदा हामीहरुले जाने बुझेको कुरा लेखी दिएको हुँ घुस खाई खुवाई झुट्टा बकाये भंने बाडीहरुको बेलकुल झुट्टा उजुर हो भंने स्मेत ०७।२२।३ को प्रतिबाडी रहेछ ।

बाडी ठे अबदुल गनीको उजुर परेको ठेक नोक्सानी वास्लात डिलाई पाउ भंने मुद्दा आजकै मितिमा खारेज भएको हुनाले यो मुद्दावाट अरु प्रमाण बुझी किनारा लगाउने भंन ठहराउन नहुने हुदा खारेज हुने ठहर्छ भने महतरी मालले ०८।५।२४।१ मा फैस्ला गरेको रहेछ ।

घुस खाई झुट्टा बके भंनेतर्फ खारेज गर्न नहुने खारोज गरी दिएको हुदा जो बुझनुपर्ने बुझी घुस खाई झुट्टा बके बकायेका स्मेतलाई सजाये गरीपाउ भंने वाडीहरुको अपिल जीकीर रहेछ ।

घुस लिएदिए भंनेतर्फ पका प्रमाण नदेषीएकाले घुस खाए खुवाये भंने तर्फ बाडीको उजुरी झुट्टा ठहर्छ झुट्टा बके भंनेतर्फ मिसील प्रमाणबाट ठे. अबदुल गनीका सीपाही नोकरस्मेत देषीएका र अरु बाडीवालाहरुको मुद्दा डिया ईवीवाला स्मेत देषीएकाले ठेक नोक्सानी मुद्दामा झुट्ट बकपत्रस्मेत गरेको ठहर्छ भंने म स. गोश्र्वाराले ०११।१।१७।५ मा फैसला गरेको रहेछ ।

यस मुद्दाबाट झुट्टा बकेको देखीएपछि घुस तर्फ प्राय प्राइभेटसंग लिनेदिने हामीले नदेषेतापनी देषने हाम्रा साछीहरुले कीटानी साथ वकी दिएको भएपछि घुस खाएको ठहराउन पर्ने नठहरायेमा चित्त बुझेन भंने बादीहरुको अपील जीकीर रहेछ ।

एस्मा अपिलाट्को वारेश किरानी महोशेर सुडीलाई राखी पेश गरेको यो मुद्दा बुझदा ठे. अबदुल गनी मुसलमानले आफ्ना नोकरचाकर र नाता पक्षका मानीस तथा बादी वालाका झगडीयाहरुस्मेतले मुद्दा नवकेको भए आफ्नो सवुड प्रमाण डी गोश्र्वाराले छिने उपर अपिल गर्न सक्नु पर्ने सो नसकेकोले र मिसील प्रमाणबाट ठेकडार अबदुल गनीको सिपाही नोकर चाकर र रामेश्र्वरस्मेत बादीवालाहरुको मुद्दाका झगडीया इबीवाला स्मेत देषीन आएकालेस्मेत गोश्र्वाका फैस्लामा लेखीए सम्मका बुदा प्रमाण परीबन्धबाट इन्साफ गोश्र्वाराको मुनासीव देखीन आउछ तापनि यस्मुद्दाको मुल जरिया ठेक नोक्सानी वास्लात दिलाई पाउ भंने मुद्दानै स्रेस्ता अड्डा तहले हेर्न नपाउने भै आजकै मितिमा फैस्ला भएकालेस्मेत सुरु मह्त्तरी मालले खारेज गर्ने गरेको मुनासीव हुदा कारवाई चलाई दण्ड सजाय गर्ने गरेकोस्मेत म.स. गोश्र्वाराको गल्टी ठहर्छ सो ठहर्नाले तपसिलका मानीहरुलाई तपसील बमाजिं गरी यो मिसीलस्हीत ठेक नोक्सानी मुद्दाको साथ जिल्लामा पठाई दिनु ।

तपसिल

देहायका प्रतिबादीहरुको माठी इन्साफ खन्दमा लेखीए बमोजिम सुरु मालले खारेज लगरेको सदर भएकाले म.स गोश्र्वाराका ०११।१।१७।५ का फैस्लाले गर्ने गरेको देहाये बमोजिमको जरीवाना हाल नलाग्ने हुदा असुल भएका भए फिर्ता गरी दिने र नभए ब्यहोरा जनाई लगत काटी दिनु भनी म.स गो.लाई पुर्जि गर्न अ.त.दे फाटमा लगत् दिनु..............................१

जि.प्र.को मौजे खैरा बस्ने जगदिस सीं राजपुतके कंरु १ एकको कलं............................१

ऐ ऐ बस्ने रामेश्र्वर चौधरी कलवारके कंरु १ एकको कलं.......................................१

ऐ ऐ बस्ने बलदेब सीं राजपुतके कंरु १ एकको कलं.............................................१

ऐ मौजे रतौल बस्ने मंगल चौधरी कलवारेके कंरु १ एकको कलं..................................१

बिदेश श्रीखन्दी भीठा सरादी टोल बस्ने देवनारायण भुईहार कंरु १ एक ऐ.....................१

ऐ ऐ बस्ने सुखदेव ठाकुर भुईहारके कंरु १ एकको कलं..........................................१

ऐ ऐ बस्ने सुरत ठाकुर भुईहारके कंरु १ एकको कलं..............................................१

बिदेश लार बस्ने ठे. अबदुल गनीको कारीन्दा नुरुलहक मीयाके म.स.गो का ऐ मितीका फैस्ला लगतले गर्ने गरेको डंड कंरु ।। आठ आना हाल नलाग्ने हुदा असुल भए फिर्ता नभए ब्यहोरा जनाई लगत काटी दिनु भनी ऐ गो लाई पुजी गर्न अ.त.दे मा लगत दिने कंरु ।। आनाको कलं........................................................................................................२

देहायेका अपिलाटहरुके म स. गो का ऐ मीतीका फैस्ला लगतले गर्ने गरेको डेहाये बमोजिमको डंड कंरु १७।। हाल नलागिने हुदा असुल भए फीर्ता र नभए ब्यहोरा जनाई लगत काटी दिनु भनी म.स.गो लाई पुजी गर्न अ.त.दे मा लगत डीने कलं.............................................३

जि.म.प्र मौजे मतीहारी बस्ने गोरख चौधरी कलवारके कंरु ८।।। को कलं..................१

ऐ ऐ बस्ने राजेन्द्र चौधरी कलवारके कंरु ८।।। पौने नौ को कलं................................१

महुतरी मालका देहायेका मानीसके ईन्साफ उल्टीमा भनी म.स.गरे.का फैसला लगतले गर्ने गरेको जरीवाना १ एक हाल नलागेन हुदा असुल भए फीर्ता गरी दिने र नभए व्यहोरा जनाई लगत काटी दीनु भनी ऐ अड्डालाई पुजी गर्न ऐ......................................................४

हाकिं सुवा लिलाप्राद उपाध्या.........................................................................१

त.ख.आनंडलाल महाजू................................................................................१

म.स. गोश्र्वाराका देहायेका हाकीं कारीन्दाहरुके माधी ईन्साफ खन्दमा लेखीए बमोजीं खारेज गर्न गरेको इन्साफ मालको सडर भै म.स. गो ले गाल्ती इन्साफ गरेको हुदा c+}  छाडी कां गरेको भंनुपरी अबं २८९ नं ले तजबीजी कंरु १ जरीवाना हुन्छ देहाये बमोजीं असुल गर्नू भनी अ.त.दे फाटमा लगत दिनु..............................................................................५

का.मु.ब.हा.अ.नासु कृष्णराज जोशी ल.पु धलायचा के रु .....................................५

त.ख.सुर्येराज उपाध्याय काई नैकापके रु ........................................................।-

ख लक्ष्मीप्रसाद सुवाल भ.पु.ई चोछे...................................................................।-

न्यायाधीश

इति शम्वत् २०११ साल पौष २९ गते रोज ५ शुभम

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563