निर्णय नं. ९२१ - ठैली बुझाई पाऊ
अ.न. ९२१ १९६
०११ ६३३
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
अनं. ६३३
पुर्व ४ नं. सीकटेल डीलपा बस्ने ऐ बस्ने रेस्पोंडेन्ट वादी बलबाहादुर राई------
अपीलाट वादी कुलबाहादुर ज्मी---
मुदा- ठैली बुझाई पाऊ
ईजलास
श्रीमाननीय न्यायाधीस प्र.मा. ने.ता.ले.ज प्रकास सम्शेर जं.बा.रा.
फैसला
मेरा बाबु अकिलमान र मस्मेत भै बलबाहादुरका बाबु बडाबाबु संग कर्जा पाई हाम्रो हक चलं धुरी तीरा मोर ५ भीत्रको घर बारी पुछारस्मेतको ३ कीट्टा जगा रु १३ रु ११।५०। रु १० स्मेत ज्मा रुपैञा ३४।५० मा भोग बंधक दीयेको रु ११।५० को जगा राजीनामा भनेकोमा अमालबाटस्मेत बंधकी ठहरायकोले बराबर बड भय ली बंधक दीयको मोरु ११८ । रुपैञा बुझी जगा छाडी देऊ भंडा नडीयकाले रुफैया बुझन लगाइ जगा डीलाई पाऊ भन्ने फेरादपत्र रहेछ ।
६८।८।११ गते बाडीको बाबु र बाडीस्मेत भै रु ११।५० ठेकीकोसेली खाई मावली भंजा नातालाई डातर्बे बक्सत्रको राजीनामा गरी डीयकाले ६९ सालका बाली देखी जगा भोग भलं गरी धुरी हाली बीजं जाचमास्मेत दर्ता गरी खाई आयाकोहु बादीका डाबी बमोजीं बंधकी खायको छैन भंने प्रतेबाडी रहेछ ।
बाडीले बंधक भनेकोमा प्र.ले दातर्वे बक्स पायको भनी नकल पेस गरेको सकल अडाबाट खीचीन नपाऊदै पर.ले तारेष गुजारी बसेको हुनाले सुनाऊनु नपर्ने अघी अमालमा झगडा परी बंधकी ठहरी ७० सालमा बधकी जनाई डोहरी गरी डीयको नकलबाट देषीयकाले राजीनामा भंने प्रतेबाडीकोजीकीर नपुगने भै बंधकी ठहराई डीलपा अंनपंर्ण पंचायतबाट १०।१।१।२ मा छीनेको रहेछ।
बाडीले बुझाई पाऊ भंने डावीमा मोरु ११८। को ठैली देखीयकोले ठैलीको बोगोबाट पंचाययतले हेर्न नपाउने हेरेबाट षारेज गर्ने गरी १०।१२।२७ गते धं अपीलबाट छीनेकोमा चीत बुझेन भंने अपीलाटको अपील जीकीरस्मेत र मीसीलको बेहोरास्मेत पेस भयो यस्मा बंधकी नीखनाई पाऊ भनी रु ११८ धरौट राखी नालेस गरेको यो मुदामा १०० रुपैञा भंदा बधीको हुदा षारेज गरेने गरेको मुनासीवै भयता पनी ईनै बादी प्रतेबादीको बासको बोगो दीलाई पाऊ संधीसर्पन खोलाई पाऊ भंने मुडामा अपिलबाट ईन्साफ गरी दीनु भन्ने आजैका मीतीमा फैसला भयको र यस मुदामा र बासको बोगी डीलाई पाऊ भंने मुडामा यौटै नक्सा भयेको देषीएको र योटै नालेसको योटै नक्सा भयेको कुनै मुडा सुरुमा र कुनै मुडा अपीलमा पठाऊदा नमील्ने र सो बमोजीं गर्न मुनासीव नपर्ने भयकोले यो मुदा पनी तेसै अपीलबाट c+} बमोजीं ईन्साफ गरी डीनु भनी अपीलाटलाईस्मेत तारेख तोकी मीसील धंकुटा अपीलमा पठाई दिने।
प्रकाशशम्सेर
न्यायाधीस
र्इती संम्वत २०११ साल पौष २९ गते रोज ५ शु