• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९२४ - जग्गा

साल: २०११ महिना: पौस फैसला मिति :2011/09/29 ८३

अ.न. ९२४        ४९७

     ०११   ११४१ (११७१)

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अनं. ११७१

अपीलाट बादी जील्लै सप्तरी प्रगन्ना जगदर    

मौजे बरहीटोल बीरपु बस्ने कंकीर महतो कोइरी 

विपक्ष प्रतेवादी जील्लै सप्तरी प्रगन्ना जगदर मौजे मलेठमा बस्ने झवरा कोइरी स्मेत 

मुद्दा- जगा

इजलास

श्रीमाननीय न्यायाधीश भैरवराज पन्त पाध्या

फैसला

येस्मा सप्तरी अपीलले गरेको इन्साफमा चीत्त बुझेन भन्ने कनकीर महतो कोइरीको अपील परी आयेकोमा नीज अपीलाटको वा बोकाई महतो कोइरीले ११ साल आसीं १ गतेको तारेख पैला पटक पारी गुजारेको र थमाइ ल्यायेको स्मेत मीसीलबाट नदेखीयेकोले अदालती बंदोबस्त ८०।२२६ नम्बरका c+}नले यो अपील दायेर रहन नसकी डीसमीस हुने हुदा डीसमीस गरीदीनु अपीलाट कनकीर महतो कोइरीके इन्साफ सदर भयेमा सुरु डण्ड कंरु २ को हाकींका नाउमा कराउनेका १० नं. c+}नले सैकडा १० ले कंरु  । दण्ड हुनेमा डीसमीस गरायेबापत अदालती बंदोवस्त २२८ नम्बरका c+}नले सैकडा ५ ले कंरु  s। येक पैसा डण्ड हुन्छ रुजु नहुदा असुल गर्न तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील वीभागमा बुझाइ दीनु ।

      भैरवराज पंत

        न्यायाधीस

इती सम्वत् २०११ साल पौष २९ गते रोज ५ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563