निर्णय नं. ९३४ - धंमाल लुट्पिट्
सम्बत २०११ को .द. ५१२ नि.नं.३०३, ३६१
अभिलेख दर्ता नं. ९३४
प्रधान न्यायालय सिङ्गल बेंच
अ.नं ३०३।३६१
मुद्दा धंमाल लुट्पिट्
अपीलाट् जील्लै मोरं प्र. बेली मौजे दुहबी बीर्ता गछ बगदे घर भै हाल बीरगंज झेल्मा थुनी वस्ने चंद्रलाल थार १ ऐ प्र मांगड मौजे लवीपुर डंग्राहा घर भै हाल ऐ मौजा हाथि मुडा बस्ने झुरंलाल थारु १ समेत २ |
वीपक्ष मोरं प्र. मंगड लवीपुर डंग्राहा बस्ने ऊमालाल चौधरी थारु
|
इजलास
श्रीमाननीय न्यायाधीस भैरवराज पन्त उपाध्या
फैसला
एस्मा ७ साल चैत्र २१ गते हरैचा ठानाका ईन्सपेक्टर संडे नेवार बाहादुर नाऊ नजानेको पुलीसस्मेत मेरो घर्मा आई हाम्रो पुलीसको हाकीं आउनु भयेको छ बोलाई ल्याउनु भनेको छ हीड भनेकाले घोडा चडी जाडा नीज हाकीं भनेकाहरु प्र. झुरनको घरमा नीजहरुस्मेत ५०।६० जनाको ज्मात भै वसेका रहेछं म पुग्नासाथ झुरं चन्द्रलाल्ले मलाइ बगबाडी बोल्न लागे तीमीसंग रहेको हात हतीयार दाषील गर गर्दैनौ भने तीमीलाई सुट गरी दीनु भंने साहेपको आडर छ भनी हरेक कुराको डर त्रास पुलीसको हाकींले देषायेकाले दाषील गर्छु भन्दा २ जना बंदुक बोकेका सीपाही पीछा लगाई डीएकाले मैले कही घोडा बडाई रोकन लागडा चंद्रलाल झुरंनस्मेतका १०।१५ जना मानीस आई उमालाल षास डाका हो छाडन हुदैन भाग्छ गोली छाडन पर्छ भनी चंद्रलाल झुरंले भंनासाथ रामबाहादुरले म तर्फ बंदुक ताकी फाएर गर्न लागेकाले अव मार्ने रहेछ भंने ठानी घोडा डौडाई भगी ज्यां बचाञे ई प्रतेबादी अन्यायेवालाहरुले मीलेमतोगरी मेरा घरमा गै घर षांतलासी गरी घरका जाहांहरु संग साचो मागी हामी दाजुभाईका घरमा राखेको नगड जींसी तरबार षुकुरी बंदुकस्मेत झीकी लुट्पीट् गरी लगेका ज्मा बीगो रु १००८३ भराई पाऊ भंनेस्मेत वाडी उमालाल थारुको फेराद रहेछ ।
बाडीका डाबी वमोजीं लुटी लगेको होईन म रामबाहादुर पुलीस बीभागमा साल बहादुर र हवल्दार संड भनेको म जगतबहादुर हरैचा ठानाको ईन्चार्ज भएको थीञौ चोरी डाकाको पक्राऊस्मेतलाई जील्ला गभरनरको आडेस मुताबीक बंदुकहरु सीज गर्नु हाम्रो करतब्ये हुनाले टुर गर्न भनी गएका थीञौ स्व चैत्र २१ गते त्यहाँ उमालाललाई बोलाई बंदुक हतीयार डाषीला गर भंदा ली आऊछु भनी सीपाही लीघर गएको बाटैमा भागी गयेकोले म रामबाहादुरस्मेत नीज उमालालका घरमा गै तलासी गर्दा फेला नपरेकाले सरज्मीं राखी घरमा हेर्दा पाईयेको हतीयार रीपोट् साथ पुलीस आफिस्मा दाखील गरेका हौ स्व बाहेक अरु ................असफी हामीले या हाम्रा रोहबर्मा कसैले लुट्पीट् गरेको र बाडी लीयेकास्मेत हैनौ भंने स्मेत ज........ रामबहादुर श्रेष्ठ १ ह. डलवहादुर राऊत र जगत बाहादुर प्रधां १ स्मेत ३ जनाको प्रतेबादी रहेछ ।
म पुलीस्को ल्कर्क हुं रामबाहादुरको साथ लागी गएको हुं भंनेस्मेत मंबाहादुर प्रतेबाडीको रहेछ ।
हामी जाडैनगयेकोले धंमाल लुट्पीट् गरेकोस्मेत कौनौ कुरा होईन ईबीवाला हुनाले झुट्ठा नालेस गरेको हो भंनेस्मेत चंद्रलाल थारु कंकटु थारु षुडकं देवां झुरेलाल थारु प्र. अमीलाल गहनु बुरं लुवर हकठु धनेसोर भेज झरं ग्रही भगतस्मेतको प्रतेबाडी रहेछ ।
प्रतेबाडी झुरं वाडीका घरमा पुलीसका साथ गएमा साबीत र नीज झुरं चंद्रलालले रुपैञा झीकेको देखेको हुं भनी वाडीका ४ जना साछीले वकेको हुनालेस्मेत वाडीको घरको रुपैञ झुरनलाल चंद्रलाल २ जनाले झीकेको ठहर्ने र अरु प्रतेवाडीले लुटेको नठहर्ने पुलीसले षांतलासी गरी ल्यायाको माल लुटपीट गरेको भंन नहुने भै स्व वाहेक कंरु ९७२१ झीकेको देखीने कंरु २१८ बीगो भयेको षांतलासीमा माल दाखील नगरे रामबाहादुरबाट बादीलाई भराई दीने भंनेस्मेत ठहराई मोरं बीराटनगर अमीनीका सु. चंद्रजं थापाले फैसला गरेको रहेछ ।
मुख्ये घरका मानीस घर्मा नभएका मौका घरभीत्र पसी कंरु ३६२ मोलीने हतीयारहरु रामबाहादुरले र कंरु ९७२१ को नोट जींसी स्मेत झुरं चन्द्रलालस्मेतले जबरजस्ती लीयको भंने मेरा साछी को बकाईबाट कीटी लेषी डीयेकोमा स्व डीलाई दीनुपर्नेमा नगरी झं मलाइ डंड गरी फैसला गरेको भंनेसेमेत बाडी उमालाल थारुको र साज्मीं राषी षांतलासी भयाकोमा कसरी २ जनाले मात्र लुटी लीये होला भंने स्मेत प्र चंद्रलाल झुरंलालको अपील रहेछ ।
हावादारी बंदुक खेलना सरह अरु षुकुरीस्मेतका हातहतीयारहरु दुनीञाको साधारण हतीयार भयेको स्व राषन पाऊदैन भंने औ सवाल पनी नदेषीयेकोले तेस्तो दुनीञाको संपती आडर वेगर झीकील्याउ जत्रतत्र गरेको पुलीसको कारवाई र अमीनीको ईन्साफ गल्ती अव नडीतर्फ वुझीयेका प्रमाण परीबंडबाट नोट जींसी झीकेको होईन भंने झुरं चंद्रलालको जीकीर पुग्न सक्तैन झुरंलाल चंद्रलाल्ले जीकेको ठहर्छ अरुले हीस्सा खायेको नदेखीयेबाट नीरपराधी भंन नभै लुटपीट्को हुल्मा मद्दती ठहर्ने हुदा कंरु १२०८।।। डंड हुन्छ भंने स्मेत मोरं बीराटनगर अपीलाटका सु. सारदारसादले फैसला गरेको रहेछ ।
साछी सरज्मीं भयाको तेत्रो सभामा हामी २ जनाले मात्र लुट्पीट् गर्ने कां कसेरी भयोहोला भंने स्मेत बीरगंज झेलमा थुनीयाको चंद्रलाल थारुको र झरंलाल थारुको धरौटी अपील परेको रहेछ ।
थुनामा रहेको चंद्रलाल थारुको र झुरंलाल थारुको धरौटी अपील परी आएको यो मुद्दा बुझदा झरंलालले वादीको घर्मा गएको छैन भंन नसकेको नीजको साक्षीले झुरं बादीको घरमा गयेकै भनी वकेको चंद्लालस्मेत भै बादीको नोट जींसी लुटेकै हो भनी कीटानीसाथ बादीका साक्षीले बकेको देखीनाले चंद्रलाल झुरंलाल नीरपराधी रहेछ भंन मानसीव नपर्नाले र अरु अपीलका फैसलामा लेखीयाका बुदा प्रमाण फैसलाबाटस्मेत ईन्साफ मोरं बीराटनगर अपीलको मनासीव छ ईन्साफ पारी छींने हाकीं उपर अपील गरेमा धका १० नं ले दोश्रो अपील्हुदा सुरु डंड ज्मा कंरु २४१७।। को सैक्रा ५ ले कं रु १२० ।।।२ अपीलाट झुरंलाल थारु चंद्रलाल थारु लाई डंड हुंछ नीजहरुलाई दामासाहीले हुने डंड ६०।३ ३ का दर्ले डंड हुनेमा चन्द्रलाल थारु बीरगंज झेल्मा र झुरंलालले तारेषमा बस्न नपरोस भनी कंरु १२ ।। मोरं बीराटनगर अमीनी तहसील्मा १०।५।१७।४ मा धरौट राषेको देषीदा स्व धरौट सदरस्याहा गर्न र बाकी नपुग कंरु ४८/ ।। नीज झुरंलालबाट असुल गर्न स्मेत मो.बी. अतमा लेषी पठाऊन स्मेत अ.त फौ मा लगत डी मीसील जील्लामा पठाइ दीनु मुद्दा छीनीयाको जनाऊ अपीलाट्हरुलाई दीनु।
भैरवराज पंत
न्यायाधीस
ईती सम्वत् २०११ साल पौष २९ गते रोज ५ सुभ्म्