• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९८१ - अंश लिखत बदर

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/14 १४२

 

 

अभिलेख दर्ता नं.९८१/२०११ मु.नं.५१२/१०७                                                         N                                                   

  प्रधान न्यायालय सीगल वेञ्च

                                 सा.नं.१०७

 

मुदा अंश लिखत बदर


अपीलाट -का इ चाँगु भै गाऊं बस्ने चन्द्र बहादुर तामां  


  विपक्षी –ल पु इ कोपुंडोल बस्ने खड्गवान केसरी प्रसाई क्षेत्र स्मेत


 

इजलास

श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षेत्र

आदेस

  यस्मा अपिल तेश्रा फाट्ले इनसाफमा चीत्त बुझेन भंने स्मेत ब्यहोराको अपिलाट्को प्र न्या दे नं १०७को अपिल परि डाएर हुन आएको यस मुद्दामा प्रधान न्यायालयबाट ०१०।१।२८ मा तारेख छुटाएको अपिलाट्का नाममा ७ दिंको म्याद जारी गरि पठाएकोमा सो म्याद प्रधान न्यायालयकै पिउन कृष्णलालबाट निज अपिलाट चन्द्र बहादुरको यकाघरको जहान कांछी तामाङनीले बुझेको र सो म्यादमा निज अपिलाट् चन्द्र बहादुर तामेल भएको मिति ०११।५।८।३ देखि अहिले सम्म हाजिर हुन नआएकोले अ.बं.२२८ नम्वर का ऐन बमोजिं निजको अपिल डिसमिस हुन्छ।अपिल डिसमिस गराएमा कोर्ट फि राखि डायर भएको हुँदा अपिलाट् चन्द्र बहादुरलाई दण्ड जरिवाना गर्न पर्दैन।अपिल सहितको मिसिल झ त मिसि फांटमा बुझाई दिनु ।

                                       न्यायाधीश  

इति सम्वत २०११ साल माघ १४ गते रोज ५ सुभम----------------------------------------

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563