• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

 

 

अभिलेख दर्ता नं.९८३/२०११ मु.नं.२१६/१५६                                                         N                                                   

  नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

                                 सा.नं.१५६


वादी पु.२ नं.सींधुली गडी ईलाका मंथली सल्ले गाउ बस्ने पुनसी तामाङ्.........   


  सींधुली अदालत


मुद्दा प्रत्येवादी दर्ता गरी नदी वादी लेखेमा सजाये गरीपाउ भंने

ईजलास

श्रीमाननीय प्रधानन्यायाधीश हरीप्रसाद प्रधान एम ए वी एल

आदेश

  येस्मा पुंन्यप्रसाद संगको लुट्पीट् मुद्दामा सींधुली अदालतवाट १०।९।१३ गते १५ दीने म्याद जारी भयेकोको प्रतीउत्तर दीन छोरा होमा तामांलाई वारेस गरी पठाउदा पुनर्सीलाई दंड लागेको छ सो नबुझाई दर्ता हुदैन भने अघी ख लक्ष्मी प्रसाद संगको चोरी मुद्दामा कं.रु.१०८० गर्ने गरी ०६।१२।२७ गते फैसला भयेको ०७।१०।८ गते खुर्कोट्को पुल्मा डोरवाला सीपाहीले पक्री अड्डामा पुरायेबाट लीलानाथ संग रीण गरी माघ ९ गते अड्डैमा बुझाई सकेको छु नबुझायेको भये पदंवाहादुरसंगको कुट्पीट मुद्दा १ जङ्गे कसाहीसंगको जगा मुद्दा १ स्मेतमा पनी प्रतीउत्तर दर्ता हुनु नपर्नेमा दर्ता भै रहेको छ फेरी जागीरेले अर्काका झगडाको कागज र c}+ ले लेखन नहुनेमा १०।४।६ गते जङ्गे कसाहीको जगा मुद्दाको वादी सींधुली परेट्का वहीदार जागीरे भयेको पुन्य प्रसादले लेखेको छ सजाये गरी पाउँ डंड बुझाई सकेको भया हाल् पक्राउ गर्न पर्दैन गुज्रेका मीतीले ३५ दीं भीत्र दरखास्तबाट म्याद थामी लुट्पीट् मुद्दाको प्रतीउत्तर ली कार्वाई ईन्साफ गरी दीनु भंने आदेस पाउ भंने वादीको वींतीपत्रमा पु २ नं सींधुली अदालत बुझेमा ख लक्ष्मी प्रसाद संगको चोरी मुद्दामा पुनर्सीलाई डंड मोरु १०८० लागेको र जंगे कसाही संगको जग्गा मुद्दाको फेराद पुंन्यप्रसादले नै लेखेको देखीएको नीज येस वाहाल छैनं होमाले प्रतीउत्तर ली आएको र फीर्ता गरेको छैन भंने स्मेत ज्वाफ दीयेकोले येस्मा व्यहोरा सांचो भया सकलै श्रेस्ता झीकाई हेरी c}+ सवाल बमोजीं गर्नु गर्न लाउनु बाहालवालाले वादी लेखेको भंने तर्फ पनि बुझी c}+ सवाल बमोजीं गर्नु भंने स्मेत श्रीमाननीय न्यायाधीस ले ज प्रकास सम्सेर जङ्ग बाहादुर राणाबाट तोक लागी गै वादीको वींतीपत्रै बमोजीं बयान् भयेकोमा सकलै श्रेस्ता हेरी दीनु भंने आदेशमा लेखेको कुमारी चोक् पाहाड पैला बुझ्दा आंदोलं .....भनी स्याहा दाखील नगरेको भंने ज्वाफ् भयेको ‍औ आदेश बमोजीं सकलै श्रेस्ता हेर्न नपाई बाधा परेकोले जाहेर गरेको छु भंने स्मेत लेखी अपीलले आले ११।७।१।१मा जाहेरी फैसला गरेको बुझ्दा लागेको डंड कं रु १०८० बुझायेको भंने उजुरवालाले वींतीपत्र वयानमा लेखेको हो सो डंड बुझायेको रसिद भर्पाई नीजै उजुरवाला पुनर्सीबाट ली कार्वाई कीनारा गरी जाहेर गर्नु भनी यो आदेस सहीतको मीसील अपील श्रेस्तामा बुझाउन मिसील फाँट्मा बुझाईदीनु ।

                                       प्रधान न्यायाधीस  

इति सम्वत २०११ साल माघ १७ गते रोज १ सुभ-------------------------------------------

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563