निर्णय नं. ९८६ - जग्गा चलं चलाई पाउ भंने
अभिलेख दर्ता नं.९८६/२०११ मु.नं.४३७/१८६ N
प्रधान न्यायालय सीगल वेञ्च
सा.नं.१८६
निवेदक
टंकनाथ गजुरेल प १ नं मु ई उपल्लो गाउ बस्ने (प्रतिवादी)
विपक्ष
लक्ष्मीनाथ गजुरेल ऐ.ऐ.बस्ने
घर जग्गा चलं चलाई पाउ भंने
इजलास
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षत्री
फैस्ला
एस्मा पेश हुन आएको मिसील हेर्दा निवेदकको वारेस नरनाथ पाध्याले २०१० साल मार्ग १६ गतेको तारेख दोश्रा पटक पारी गुजारेको र मिसीलबाट थामीयको स्मेत नदेषीएकाले निवेदकको निवेदन पत्रबाट केही कारवाई गर्न नपरेकाले अवं २२६ नं का c}+ बमोजिम डीसमीस गरीदिनु डीसमीस गरायेमा ईन्साफ सदर भयेमा सुरु दण्ड मो रु १। एकको हाका ११ नं.ले दसौद मोरु ।१० पैसा थप दण्ड हुनेमा ........डीसमीस गराये बापत अ बं २२८ नं.ले सैक्रा ५ ले द।१ पैसा हुन्छ रुजु नहुदा असुल गर्नु भनी अ त दे मा लगत दी मिसील मिसील विभागमा बुझाई दिनु ।
न्यायाधीस
इति सम्वत २०११ साल माघ १८ गते रोज २ सुभ-------------------------------------------