• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९९४ - चोरी

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/19 १७७

अभिलेख दर्ता नं.९९४/२०११ मु.नं.३२१/१५३                                                       N                                                   

  नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च ।

                                 सा.नं.१५३

ईजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम ए वी एल ।

आदेस

  येस्मा डडेलधुरा अदालतका डीठ्ठा खेचर माली ऊपाध्यायको रीपोटबाट कारवाई चली डोटी अपीलले जाहेरी फैसला गरी साधकद्वारा पेस हुन आयेको यो तहविल चोरी मुद्दा बुझदा चोर को पत्ता नलागेकाले पत्ता लागेका बखत ठहरे बमोजिम गर्ने गरी c}+  नमीले पनी अवस्थाले मुलतवी राखनु परेकोले मुलतवी राखने ठहराई जाहेर गरेका छौं भन्ने स्मेत जाहेरी फैसला भयेको र c}+  ले फेरादी वाहेकमा मुलतवी राखन नमील्ने र तहविल चोरी भयेको र भर्ना राखी सकेको भन्ने देखीयेको र तहविल हाकीं तहविलदारको जीम्मा हुनेमा मेरो जीम्मा तहविल नभयेको भन्ने त.सालीग्रामको र तहविलदार जीम्मा नभयेको भन्ने हाकीं स्मेतको लेखाई पत्यार लायेक नदेखीयेकोले किन तेसो भयेको हो नञा हाकींले वहाल गरेपछी हाकीं आफैले राम्रोसंग जो बुझनू पर्ने बुझी ठहराई जाहेर गर्नु होला भनी डोटी अपीलमा पठाउन मीसील मीसील फाट्मा बुझाई दीनु।  

                                      प्रधान न्यायाधीस  

र्इति सम्वत २०११ साल माघ १९ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..