• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९९५ - ..

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/19 १४७

अभिलेख दर्ता नं.९९५/२०११ मु.नं.११४                                                        N                                                   

  प्रधान न्यायालय सिङ्गल वेञ्च

                                 सा.नं.११४

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम ए वी एल

आदेस

  येस्मा जी.म.प्र.खे.मौवे जदुकुहा टोलाही पट्टी विर्ता वस्ने वंशी साहु तेलीको ऊजुर परेको राम किसुन,वच्चा,कुंनी स्मेतलाई बेरीत संग थुने भन्ने मुद्दामा अ.ई.गोवीन्द प्रसादको अपील किनारा गर्न , थुनेमा कस्ले ज्वाफ देही हुनूपर्ने हो कायें मुकायें भै काम गर्ने वुझी पठाईदीनु भन्ने ९।११।१६।६ का आदेस वमोजिं वुझी महुत्तरी अपीलले जाहेर गरेको साधकमा दर्ता भै पेस हुन आयेको वुझदा का.मु.अ.ई.कृष्णध्वजको ईन्चार्जमा ८।८।२३ गते थुन्न पठाई ८।९।११ गते छाडेको नीजकै लेखाईवाट देखीयेको भन्ने अपीलको टीपोट लेखाई देखीयेकोले कस्का पालामा थुनीयेको हो ठहर नीर्णय गरी c}+  सवाल वमोजीं गरी अ.ई.कृष्णध्वजलाई दण्ड सजाये हुने भयेमा c}+  वमोजिं अपील म्याद दी अपील परे सो अपील स्मेत साथ राखी गोवीन्द प्रसादको अपील किनारा गर्न मीसील प्रधान न्यायालयेमा पठाई दिनु भनी महुत्तरी अपीलमा पठाऊन मीसील, मीसील फाट्मा वुझाई दीनु ।

                                      प्रधान न्यायाधीस  

ईति सम्वत २०११ साल माघ १९ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563