• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९९८ - घर वहाल

साल: २०११ महिना: माघ फैसला मिति :2011/10/20 १३३

नेपाल प्रधान न्यायालय सिंगल बेंच

सा.नं.१

मुद्दा घर वहाल

का.ई ज्ञानेश्वर बस्ने वादी पीताम्वरेश्वरी देवि साह

का.ई डील्लीवजार वस्ने नरेन्द्र बहादुर षत्री स्मेत प्रतेवादी

ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल

आदेस

येस्मा ९ साल भाद्र ४ गते सम्मको बहाल घरसारमा वुझाई दीयेकाले भरपाई गरी दी सकेको ९ साल भाद्र ५ गते देषी पछीको वहाल टायांटायांममा वुझाउने कवुल गरेको हुदा मील्न मंजुरनामा गरी दीयेकोमा ९ साल भाद्र ५ गते देषीको वहाल टायांटायांमा वुझाउने कुरा नलेषी घर पसलको दावी छाडी मील्ने भनी मंजुरनामामा नलेषीयेको कुरा लेषी मीलापत्र गरायेकाले वदर गराई पाउ भंने उजुरीमा वेहोरा साँचो भये वुझी जाहेर गर्नुहोला भंने आदेस भै अपील पैला फाटवाट वुझी जाहेर गरेको येस्मा आफनु ठहर नलेषी जाहेर गरेको देषीयेकाले अपीलबाटै ठहराई अैं सवाल बमोजीं गर्नु भनी यो आदेस सहीतको मीसील अपील पैला फाटमा पठाउन प्रधान न्यायालय मीसील वीभागमा वुझाईदीनु।

प्रधान न्यायाधीश

इती सम्वत २०११ साल माघ २० गते रोज ४ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563