• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९७४ - थुनावाट छुटाइ पाऊ

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/३० १३४

अभिलेख दर्ता नं.९७४/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.३७७/११८ नि.नं.........

प्रधां न्यायालय सिंगल वेन्च

उजूरवाला प्रें वहादुरका हक्मा भगवति थपेनी

विपक्षी जानुका स्मेत

मुदा थुनावाट छुटाइ पाऊ

इजलास

श्री माननिय न्यायाधीश भैरव राज पन्तो पाध्याय

आदेश

जीतवहादुर जानुकास्मेत् संगको स्वास्नीमान्छे विक्री गरयो भन्नेवारेमा २ पुलीस ल्याई कृष्णप्रसादले पक्राई कुट्‌पिट् गरी स्वास्नीमान्छे वेचने तै होस भनी थुने वेचेको छैन भनेको झेलमा सडन् पर्‍यो न्याय पाउ भन्नेस्मेतवारे प्रें वहादुरको हक्मा भगवति थपेनीले चढायका निवेदनमा मानीस थुनीये तर्फ के के भयेको रहेछ जाहेर गर्नु भन्ने आदेस भयेवमोजिं वुझ्दा यस्मा लेषीयेका मानीसलाई ठुलीस्मेतलाई मुगलान् लगि विक्रि गरेको ठहराई ७ वर्ष कैद गर्ने गरी २०१०।११।२१ गते येस अडावाट फैसला भयेको मिसिल वाट देषियेको भन्ने वेहोराको रा.का.फौ अदालतबाट ज्वाफ दियेकाले अैं सवालवमोजिं गर्नु भनी निवेदन स्मेतका कागज रा.का.फौ अदालत्‌मा पठाईदिनु ।

न्यायाधीश

इति सम्वत् २०१० साल चैत्र ३० गते रोज २ शु ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..