• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९७३ - करकाप

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/३० ७९

अभिलेख दर्ता नं.९७३/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.३८४/१२४३ नि.नं.........

नेपाल प्रधां न्यायालय सिङ्गल वेञ्च

प्र न्या फौ अ नं १२४३

अपिलट् प्र दिप नारां राजवंसी मोरं प्र आठमौजा मौजे मुडीसिमल

विपक्षी थलु ताजपुरी मोरं प्र आठ मौजा मौजे वलगाछि

मुद्दा करकाप

इजलास

श्री माननीय न्यायाधीश भैरव राज पन्तो पाध्याय

फैसला

येस्मा अपिलाट् पटवारी दिपनारांले ९ साल माघ २४ गते प्रधां न्यायालय श्रेस्ता फाट्मा हाजीर हुने गरी जिल्ला झापा गोश्वरावाट तारेष तोकी दीयेको हाजीर नभै पैला पटक पारी तारेष गुजारी वसेको हुनाले अ वं २२६ नं ले दायेर रहन नसकी थांने म्याद वाकी स्मेत नहुदा डीसमीस हुने हुदा डीसमीस गराये वापत् स्हदवाट डंड नभयेकोले हा का १० नं ले तजविजी कं रु १ हुनेमा सो डंड को अ वं २२८ नं ले सैक्रा ५ ले निज प. दीपनारांके कं रु ऽ.।।।१ तीं पैसा येक दाम डंड हुन्छ रूजु नहुदा अैं वमोजिं गर्नु भनी अ.त.फौ फाटमा लगत दी मिसिल् मिसिल् फाटमा वुझाई दीनु ।

न्यायाधीश

इति सम्वत् २०१० साल चैत्र ३० गते रोज २ शु ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563