• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १०८३ - बक्सपत्र बडर

साल: २०१२ महिना: फागुन फैसला मिति :2012/11/08 १४७

१०८३      

०११        

नेपाल प्रधान न्यायालए सिंगल्बेंच

दे अ नं ६४८

मु बक्सपत्र बडर

अपिलाट् पुर्व १ नं कापई डेउपुर बस्ने वीवेसीं तामाङ      

वीपक्ष ऐ बस्ने मंगली तमांनीस्मेत

                                                                             

ईजलास

श्रीमाननीय न्यायाधीस तीलक संसेर थापा क्षत्रृ

फैसला

 एस्मा सेते हकदारमा साछी बसी लाटी मायावतीले मंगली तमांनीलाई गरी दीएको ०८।१।२०को सेखपछीको बक्सपत्र बडर गरी पाउ भंनेस्मेत ब्यहोराको बीवेसींको वाडी

सेषपछीको बक्स डीडा सनाखतमा स्हीछाप गरेकोले झुट्टा उजुर गरेको भंने सेते तामां र बाबुले मंगलीलाई सेषपछी बक्सपत्र दीएको र दीदीले पनी बक्स डीएकोले लीएको हुं भंने मंगली ०५।१२।२६ गते बाबुले बकसपत्र गरी डीएको बाबु ०६।३।१ गते मरेको भाउजु भनी जोतीलक्ष्मीलाई उठाई बाडीले नालेस गरेको मुडामा म छडै बाडीले हक गर्न नपाउने बक्सका हक्मा लाटीको मंजुरी बेगर सडर नहुने बीवा भएपछी वा मरेपछीमात्र मंगलीले खान पाउने गरी ०७।१०।१० मा फैसला भएकोमा अपील्पर्दा धंमाल जीतबहादुर जीम्मा रहने गरी फैस्ला भो र मंगलीलाई बक्स डीन पाउ भनी बींतीपत्र डी ०८।१।२० मा मंगलीलाई बक्स लेषी डीएको हुँ भंने लाटीमायावती त्मांनीस्मेतको एउटै प्रतेउत्तर

वीवेसींले पालंपोसन गरेको नडेषीएको अघी मुडा परी ईवी परेको मानीस हक्दार सेते साछी राषेकै हुनाले १० खंड को ९ खंड सडर १ खंड बडर हुने ठहराई २०१०।१२।८।१ मा कापअबाट फैस्ला गरेको रहेछ ।

तेस्उपर वीवेसींको अपील्परी आएकोमा लाटीले बक्स डीन नपाउने बाबुबाजेका पालाको ज्मै जगा भंने अपिल जीकीरस्मेतको अपील.

उमेर पुगेकीले आफु खुसी गर्न पाउछे भंने लेखीएको बक्सपत्रको बोली हेर्डा आएस्ताले खान पुग्ने नभएको भनी हकदार सेते साछी राषी बर्ष ५२ की मायावतीले मंगलीलाई सेखपछीको बक्स लेखी डीएको देषीनाले ईन्साफ काप अडाल्तको मनासीव भनी ११।१२।२२।२ मा अपील्तेश्राले फैस्ला गरेको रहेछ ।

तेस्उपर वीवेसींको अपील्परी बर्खडीं खान पुग्ने बाक्य नचल्ने लाटीबाट आफ्नु ईलाकामा छाडी सडरमा ल्याइ झुक्याई सेषपछीको बकसपत्र पास गरेको सडर नहुनेमा सडर गरी छीनेकोले चीत्त बुझेन भंनेस्मेत व्यहोराको अपील

एस्मा तारेखमा रहेको अपीलाट्लाई राखी यो मुडा पेस्हुन आएकोले बुझडा बकसपत्र डीने भनेको लाटीमायावती के कस्तो कीसींकी लाटी रहीछ हकदार भनेका सेते र बक्सपत्र लीने मंगली लाटीमायावतीस्मेतलाई म्याद डी आएपछी पेस्गर्नु भंने सींगल्बेंचको १२।१०।८।१ का आडेस्बमोंजि नीज्हरुका नाउमा म्याड पठाई रहेकै र सेते र मंगली लाटीमायावतीस्मेत जना ३ ले दीएको द्रखास्त बमोजिं नीज्हरुलाईस्मेत राषी छलफल गर्डा अंसवंडाका ३५ नं मा आएस्ताले बर्खडीं खान नपुग्ने श्र्वास्नी मानीस्ले आफ्नो अंस आफ्ना खुस गर्न पाउछे भंने लेखीएको लीखतमा बर्खडीं खान नपुग्ने भंने लेखीएकोले ५२ वर्ष पुगेको मायावतीले वक्सपत्र गरीडीन पाउंन भंन नहुने र अघी जोतीलक्ष्मीसंगको घरजगा मुडामा २००७।१०।१०।३ मा कापअबाट छीनेको फैस्ला नक्कलबाट ईवीपरेको भंने देखीएकोलेस्मेत सुरुको सडर गरी अ. तेश्राबाट छीनेको इन्साफ मुनासीब छ अंसबंडा c+} लागनेमा बीधुवा अंस धनको नलाग्ने c+} लगाएको हुनाले सुरु अपील्लाई c+} छाडेको भंनुपर्ने र बीगो खुलाई मात्र नालेस्ली कारवाई गर्नु पर्नेमा बीगो नखुलाई लीएमा सुरु कापअलाई र दृष्टी नपु यई फैस्ला गरेकोमा अपिल्लाईस्मेत मोरु ।७ का डर्ले जरीवाना र इन्साफ पारी छींने हकिं उपर अपिल्गर्ने अपीलाट् का.प.ई डेउपर गैरीगाउ बस्ने वीवेसीं तमाङके सुरु डंड मोरु १। को हाका १० नं ले डोश्रा अपिल्हुडा सैक्रा ५ ले मोरु ।५ डंड हुंछ रुजु हुडा c+} बमोजिं अ.त.डे मा लगत डी मीसील बुझाई दीनु ।

का.प अडालतका हाकिं डी संकरमां अमात्य ल.पु. बागमती पारी हनुमां थां के मोरु सात पैसा.........।७

अपील्तेश्राका हाकीं सु. रांबाहादुर पाडे छेत्रृ ल.पु.ई सीखेटके मोरु सात पैसा...........................।७

द................

न्यायाधीस

   फाट्वाला बी. दीलबहादुर

 

 

संवत २०१२ साल फागुं ८ गते रोज २ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..