• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ११३९ - लेनदेन

साल: २००९ महिना: चैत्र फैसला मिति :2009/12/20 १०२

अभिलेख दर्ता नं ११३९

२०११ सालको मि.नं ६४९।४१५

मुद्दा- कैद

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.नं.४१५

अपीलाट रा. मुक्तीध्वज जोसी झापा भद्रपुर नञा वजार

विपक्ष ऐ ऐ वस्ने वनेचं माडवारी

मुदा लेंदें

इजलास

श्री माननीय न्यायाधीश प्रदीप्त मांन्येबर नेपाल तारा ले.ज. प्रकास सम्सेर जङ्गबहादुर राणा का ईजलास

फैसला

येस्मा अपीलाट रा. मुक्तीध्वजको वारेस फजुलडीं मीञाले येही ९ साल माघ १५ गतेको तारेष दोश्रा पटक पारी गुजारेकाले निजको अपील अ.वं २२६ अैंले डायेर रहन नसक्ने हुदा डीसमीस गरी दीनु डीसमीस गराये वापत रा. मुक्तीध्वजके सुरु डंड कंरु २०२८ ।।।/   को ईनसाफ सदर भयेमा हुने विसौद थप डंड कंरु १०१।  ३।-   हुनेमा तेस्को अवं २२८ नं का अैंले सैकडा ५ ले डंड कंरु ५/। लाग्छ रुजु नहुदा तहसीलमा लगत दीनु झापा गोश्वाराबाट राये वाझी फैसला भयेकोले यो मुद्दा साधकमा दर्ता गरी अैं वमोजिम गर्नु ।    

                           प्रकाश शम्सेर

                            न्यायाधीश

इति सम्वत् २००९ साल चैत्र २० गते  रोज ५ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..