निर्णय नं. ११४९ - जाल्साजी
अभिलेख दर्ता नं ११४९
२०११ सालको मि.नं ४३६।४२(४२)
मुद्दाः जालसाजी
प्रधान न्यायालय डीभिजं वेंच
ठा.नं.१६९
मुद्दा जाल्साजी
नीवेदक प.१ नं धा.ई बुधैसीं वस्ने अम्बर बाहादुर षत्री जंगवीर षत्रीछेत्री
वीपक्ष्यी – ऐ वस्ने भद्रबाहादुर षत्री छेत्री नु.ई षींच्यात आगुटार वस्ने दुर्गा कुमारी छेत्रीनी स्मेत
इजलास
श्री माननीय प्रधां न्यायाधीस हरिप्रसाद प्रधां एमए वीएल
श्री माननीय न्यायाधीस भैरबराज पन्तो पाध्या
फैसला
एस्मा वाडी भद्र बाहादुरबाट पेस भयाको ४।१०।१० को रु ९९ को दुर्गा कुमारीले गरी दीयाको मोरु ९९। राजीनामा जाल्साजबाट षडा गरेको हो भंने र हामीबाट पेस भयका कागजहरु सद्दे हुं भंने स्मेत यें बाहादुर जगवीरको वा वलबाहादुर र अम्बर बाहादुरको वञां रहेछ ।
मबाट पेस भयाको राजीनामा सद्देहो अम्बर बाहादुरबाट पेस भयाको चलनी येम बाहादुरवाट पेस भयको सट्टीपट्टी १ राजीनामा २ स्मेत सद्दे हैन जाल्साल हुं अरु कागज सद्दे हो भंने स्मेत भद्रबाहादुरको वञां रहेछ ।
भद्र बाहादुरको राजीनामा सद्देहो भंने वीर बाहादुर वालकृस्न प्रतेवाडीवाट पेस भयाका कागज सद्दे साचाहुं भंने वंबाहादुर हस्तबाहादुर प्रवल दलबाहादुरको वयां रहेछ ।
भद्र बहादुरको राजीनामा सद्दे नठहर्ने दुर्गाकुमारीले दोहरोपारी वीक्री गरेको ठहर्छ भनी धाडीं अदालतले फैसला गरेको रहेछ ।
डाता कायेंभयेपछी वडर हुन नसकने भन्ने स्मेत भद्र बहादुरको अपील रहेछ ।
जगा मुद्दाबाट जगा लीए डीएको वदर हुने ठहरी छीनीयाकोले जालसाजीमा तैकात गर्न नपर्ने हुडा मुद्दै षारेज हुंछ भनी अपील तेश्राले फैसला गरेको रहेछ ।
हामीले पेस गरेका रसीदहरु भद्रबाहादुरले सद्दे हुं भनेपछी बीचारै नगरी हराई डीए भंनेस्मेत यें बाहादुर जगेवीरको अपील रहेछ ।
हुलाकी सरवाला पहल्सींले साली आना रकं वुझी गरी दीएको रसीद थानं ४ पेस गरेको छु भंने वा वल बाहादुरको दरषास्त रहेछ ।
हाल प्रमाण खडा गर्नलाई जाल्साजीबाट खडा गरी पेस गरेको हो सद्दे होईन भंने भद्र वाहादुरको र सद्देहुं भंने वा वल वाहादुर र सरवाला पहल्सीको वयां रहेछ ।
जगावाली मुद्दा तर्फबाट भद्र बाहादुरसम्मको लेखत वडर भै यें बाहादुरस्मेतका लेखत तैकात गर्न नपर्ने ठहरी छीनीएकोले खारेज गर्ने गरेको ईन्साफ अपील तेश्राको मनासीव भनी प्र न्यायालय चौथा फाट्को फैसला रहेछ ।
यो मुद्दास्मेत दोहर्याईपाउ भंने २ मुद्दाको यौटै वींतीपत्र भद्र बाहादुरले डीएकोमा भयाका आदेस वमोजीं पेस हुदा भद्र बाहादुरको लेखत सद्दे ठहरी २०११।५।१०।५ मा डीभीजं वेंचबाट फैसला भएको रहेछ ।
९३ साल्देषी तीरो भरो रकंगर्नेको जगा सडर नभै तीरो क्यै नचलाउँनेको सदर हुन नसकनेमा हाम्रो राम्रो वेहोरा पेस हुन नपाई हरिनगै सारै मरका पर्यो भंनेसमेत प्र अम्बर वाहादुर जंगवीरको हकमा वा वल बाहादुरको नीवेदंमा एस्मा न्यायाका ऐनका दफा २१ धारा अनुसार ई २ मुद्दा दोहर्याउँने नीस्सा गरीदीनु वाडी भद्र बहादुर दुर्गाकुमारीलाई झीकाई डीभीजं वेंचमा पेस गर्नु भने ११।९।१३।३ को डीभीजं वेंचको आदेस रहेछ ।
नीवेदंवाला वा वल बहादुर र झीकी आएको वा स्मेतको भद्र बहादुरस्मेत राषी आदेस बमोजीं पेस हुन आएको यो मामीला बुझदा जगावाली मुद्दातर्फबाट लीए डीएको वडर गर्ने गरी जाहेरी फैसला भएकोले जाल्साजीमा तैकात गर्न नपर्ने हुदा खारेज गर्ने भंने अपील तेश्रा र भद्र बाहादुरको लेखत वडर गर्ने यें बाहादुर स्मेतका लेखत तैकात गर्न नपर्ने गरी छीनीएकोले खारेज गर्ने गरेको अपील तेश्राको ईन्साफ मुनासिव भनी प्र.न्या चौथाले फैसला गरेकोमा जगावाली मुद्दा तर्फबाट लीए डीएको वडर गर्नुनपर्ने रजीष्टेसंको १ नं ले सडर हुने र जगा प्रतेवाडी अम्बर बाहादुरस्मेतकै ठहरी छीनीयाकोले लेखतर्फ खारेज गर्नु नपर्ने ईन्साफै गर्नुपर्ने भएकोमा अघी ११।५।१०।५ मा अम्बर बाहादुरको राजीनामा दाषील हुन नआएकोले अरु प्रतेवादीका लेखतहरु तैकात गर्नु नपर्ने भद्र बाहादुरको लेखत राजीनामा सद्दे ठहर्छ भनी डीभीजं वेंचबाट फैसला भएकोमा मौकापनि अम्बर बहादुरले तीरो भरो गरी जगा भोग चलन गरेको स्व रसीड सद्दे हुं भनी यै भद्र बाहादुरले वञांन गरेको अरु प्रतेवाडीले पेस गरेका कागज सद्देहैन जाल्साजी हुं भनी वञां गरेपनी जाल्साजीनै हुं भंने सवुद नीजभद्र बाहादुरले गुजार्न नसकेकाले प्रतेवाडीका सालीञामा वुझाएका रसीद र चलनी पुर्जीस्मेत सद्दे देषीन आएको र प्र अम्बर बाहादुर स्मेतले तीरो भरो गरी भोग चलं गरेका जगालाई दुर्गा कुमारी भद्र बाहादुर मीली वीच वीचमा दोहरो गरी लीएडीएको भद्र बाहादुरको राजीनामा सडर गर्न नहुने र माथी लेषीया वमोजीं जगावाली मुद्दाबाट झगडा परेको षेत प्र अम्बर बाहादुरको नै ठहरी आजै छीनीयाको हुनालेस्मेत ईन्साफ धाडीं अदालतको र भद्र बाहादुरको लेखत वदर गर्ने गरेको सम्म प्र.न्या चौथाफाटको मुनासीव सडर छ येस प्रधां न्यायालयबाट अघि ११।५।१०।५ मा भयाका फैसला वमोजीं केही गर्नु पर्दैन तपसीलका मानीसलाई तपसील वमोजीं गर्नु ।
त्पसील
धादीं अदालतका ०६।११।११।४ का फैसलाले गर्ने गरेको देहाएको डंड जरीवाना नलागने भनी अपील तेश्राका ०७।७।१३।१ का फैसलाले लगत काटेकोमा स्व डंड जरीवाना लागेननै हुडा देहाय बमोजीं गर्नु भनी तहसील्मा लगत डीनु ------------------------------------------------------------------------
प्रतेवादी नु.ई आगुटार वस्ने दुर्गाकुमारी छेत्रीनीके अम्वर बाहादुरलाई दीसकेको जगा डोहरोपारी भद्र बाहादुरलाई डीएवापत मोरु ९९। को लेषत देषीयाकोले कृते कागजका ८ नं डंड सजायका २ नं ले मोरु ४९।५० को आधी मोरु २४।७५ डंडहुंछ वारेस हुडा अैंवमोजीं असुल गर्ने मोरु ---------------------------२४।७५
धा.ई वुधैसींवस्ने भद्र बाहादुर षत्रीछेत्रीके चलनी स्मेतका सद्दे कागजलाई जाल्साजी भनेमा र दोहरो पारी राजीनामा लीएमा कृते कागजका ८ नं ले मोरु ५। डंड हुनेमा स्वडंड ०६।११।११।४ मा धादीं अदालतमा वुझायेको रसीद नक्कल देषीडा स्व डंड अ तेश्राका फैसला वमोजीं फेर्ता गैसकेको भए असुल गर्ने र फेर्ता नगएको भए फेर्ता दीनु पर्दैन भनी धाडीं अदालतलाई पुर्जि गर्ने कलं ------------१
देहायका मानीस्के भद्र बाहादुरको राजीनामामा साछी वसे वापत कृते कागजका २० नं ले तजवीजी रु ५। जरीवाना हुंछ दामासाहीले देहाय वमोजीं असुल गर्ने वेरुजु मोरु ----------------------------------------------------------------------५।
नु.ई आगुटार वस्ने वीर बहादुर श्रेष्टके रु ------------------१।६७
ऐ वस्ने वालकृस्न श्रेष्ट के ---------------------------------१।६७
ऐ वस्ने हरीगोवींद श्रेष्टके रु -------------------------------१।६७
एस्वीषयमा जीताउँरी लीनु भंने अैं नहुदा प्रतेवादीवाट लीन नपर्ने ----------------
संको म्याद गुजार्ने देहायेका मानीस्के अवं १४४ नं ले रु ।१३ का डर्ले जरीवाना हुन्छ वेरुजु हुदा ऐन वमोजीं असुल गर्ने ----------------------------------------
धा.ई आपटार वस्ने कृस्न बहादुर श्रेष्टके रु ।९३ के रु -----------।१३
प्रधां न्यायालय डीभीजं वेंचका ०११।५।११।५ का फैसलाबाट भएको डंडजरीवाना नलाग्ने हुदा असुल भए फेर्ता नभए लगत काटी दीनु भनी लगत दीने देहायका कलं -----------------------------------------------------------------
धा.ई नुधैदी वस्ने अम्वर वाहादुर तीमील्सीना षत्री छेत्रीके रु ८।२५ को कलं ----१
ऐ वस्ने येम बाहादुर षत्री छेत्रीके मोरु ८।२५ को कलं ------------------------१
ऐ वस्ने जंगवीर षत्री छेत्रीके मोरु ८।२५ को कलं -----------------------------१
अपील तेश्राका ०७।१।१३।१ का फैसलाले गरेको देहायका जरीवाना नलाग्ने हुदा असुल भए फेर्ता नभए लगत काटी डीने कलं -----------------------------१
धादीं अ.का. डी ईश्वर शर्माके रु ।७५ को कलं ------१
ऐ का वी. लोकराज वीष्टके रु ।२५ को कलं ----------१
भैरवराज पंत हरि प्रसाद
न्यायाधीस प्रधां न्यायाधीस
फाट्वाला वी जगत प्रसाद
इति सम्वत् २०११ साल फागुं २४ गते रोज २ सुभ्म्