• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ११९४ - डाका

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/30 १११

अ.द.नं. 1194/2011

 नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

साधक नं ११८

मुदा डाका

वादी तप्पे कपकौडा मौजे पनीभागाऊ बस्ने  जीमीदार लालबहादुर कुर्मी

प्रतेवादी तप्पे कारकाडौ मौजे मधुवं बस्ने वीदंर अहेरस्मेत

इजलास

श्रीमाननीय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम ए वि एल

आदेस

       यस्मा 07/11/7 गते साही घोषणा भयेको र तेसभंदा पछी 07/12/4 गतेका दीं वारदात भएको देखियेकोले यो मुद्दा क्रान्तीका टायेंमा भएको भंन्न नहुने भै भैरहेका अैंसवाल बमोजीं गर्नु भनी यो मीसीललाई बदींया अपीलमा पठाउन सदर अमीनी गोश्वारामा पठाइदीनु।

हरिप्रसाद

प्रधान न्यायाधिस

संवत २०११साल फागुं ३० गते रोज १ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..