• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

अ.द.नं. 1197/2011

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

साधक नं 146

मुदा –सरकारी जगा मीची थोरै मोलमा घर लीयो बात लागेकाले जागीर खायो


वादी सरकार

प्र. खजहनी मालको सुब्बा अनंगमां सेरचं स्मेत


इजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एक ए. बि एल

फैसला

    यस्मा त.ख. गुणेंद्रबहादुरले सरकारी जगा मीची घर वनायो घुसमा बात लागेकोले जागीर खायो धेरै मोल जाने जगा सुब्बा अनंगमांले थोरै मोलमा लीयो भंनेस्मेत वेभं बनीञाको उजुरी बींतीपत्र रहेछ ।

उजुरीवमोजीं केही गरेको छैन दाबी झुट्टा हो भंन्ये गुणेंद्र बहादुर अनंग मांसमेतको प्रतेवादी रहेछ।

      बुझीयेसंमका प्रमाण रविंबाट ४/२।। चार जंजीर अडाइ हात जगा सरकारी जगा मदं बहादुरका नाउमा दर्ता गरी पोत लीने अरु कुरा नठहरने हुदा जाहेर गरेको छु भंन्ये बुटोल अपीलले 06/3/31/5 मा जाहेरी फेसला गरेको रहेछ ।

    सरकारी जगामा घर परखाल वनायेको भै नीजैका नाउमा दर्ता गर्न नीकासा बमोजीं गर्ने ठहराइ बुटौल अपीलले जाहेर गरेको मुनासीब ठहराइ 10/6/19 मा सदर अमीनी गोश्वाराले जाहेर गरेको रहेछ ।

   साधकद्वारा पेस हुन आएको  बुझदा पर्ती रहेको जगामा घर परखाल बनीसकेको र गुर्णेन्द्र बहादुरलाई बात लागेको नीज्मा केही नदेखीयेको भै बुटौल अपीलले ठहराइ जाहेर गरेको मुनासीबै हुदा अैंसवालबमोजीं गर्नु भनी जील्लामा मीसील पठाउन सदर अमीनी गोश्वारामा पठाउन मीसील फाटमा बुझाइदीनु।

हरिप्रसाद

प्रधान न्यायाधिस

फाटवाला वी. दुर्गाप्रसाद

संवत २०११ साल फागुंण ३० गते रोज सुभं।

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..