• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १८२ - नक्सा पास गरी पाऊ

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/०६ १७४

अभिलेख नं.१८२/२०१० – मुद्दा नं.४८/१४०

भीम बहादुर श्रेष्ठ बिरुद्ध सरकार

मुद्दा नक्सापास                                                             

 प्रधां न्यायालये सींगल बेञ्च

ठाडो नम्बर १४०

अपिलाट् भिम्‌बाहादुर श्रेष्ट काठ्माडौ ईलाका तवहील

विपक्ष सरकार वादी

मुदा- नक्सा पास गरी पाऊ

श्री माननीये  न्यायाधीस प्रदीप्तमान्येवर नेपालतारा ले.ज.प्रकाससम्सेर जंग बहादुर राणाज्यूका ईजलास।

अदेस

यस्मा सावीक वमोजिम वाटो कायं गरी नक्सा बमोजिम घर वनाउन पाउ भनी भीम्वाहादुरले दर्खास्त दीयेकोमा वभर सीयेर जाच हुदा नक्सा वमोजिं घर वनाउन नहुने भनी लेखिदीयेको नदेखीयाकोमा गल्ली वाटोमा घर वनाउन नपाउने गरी सुरु र अपिलवाट फैसला गरी दियेकाले मोटर वगी हीडाउने मुल सडक न भै चन्द्रमान् कसाहीका घरमा जाने सम्मको वाटो भयेको र वाटो कायं गरी वनाउन पाउ भन्ने नक्सा दर्खास्तमा साध सधीयार सरज्मीले वनाउन नहुने भनी उजुर स्मेत नगरेकोले वनाउन पाऊ भन्ने अपिलाट्को जीकीर हुदा सो वाटो कायं राखी तेसमाथी घर बनाउन दीदा कसैलाई पीरवाधा पर्छ पर्दैन वुझी पठाई दिनु भनी टोल संगलाई लेखी पठाई सो बुझी आयेपछी पेस गर्नु।

                                                                 न्यायाधीश

 ईती सम्वत् २००९ साल फाल्गुण ६ गते रोज ३ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..