• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३२२ - थुनाबाट छुटकारा गराई पाऊ

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/21 १०४

अ.द.नं. १३२२-२०११,

दे.फौ.पु/रीट नं. २२९/१४३

 नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

ठा.नं. १४३

मुदा थुनाबाट छुटकारा गराई पाऊ

नीवेदक वादी दवल बज्राचार्जेको वा दानमाया बज्राचार्जेनी का असन तहसि बहाल  

विपक्ष सदर पुलिस गोश्र्वारास्मेत

इजलास

श्रीमाननीय न्यायाधीस महेन्द्रबहादुर महत क्षत्रृ

आदेश

येस्मा हामिहरुको आलोपालो गरी ज्मा २१ जानाको आगन देवानको गुठी चलाऊन पर्नेमा मेरो १२ साल चैत्रमा पर्नेमा गुठियारले मलाई श्र्व आगन देवना चोरी भयेको छ भनी मलाई कुटपिट गरी चोरीको बात लगाई ११ साल मार्ग २१ गते राती सुतिरहेको अबस्ता लोकदर्सनस्मेतका गुठीगारले पक्राऊ गरी स.पु. गो.मा लगी थुनामा राखि दीयेको र दसि प्रमाण केहि नभै अैंले थुन्‍न नहुने थुनेकोले थुनाबाट छुटाई पाऊ भन्‍नेस्मेत ब्यहोराको निवेंद पत्रमा यस्को १ प्रति नकल पठाई के भयेको रहेछ कैफियत बुझी पेश गर्नु होला भंने ११।९।६।३ को आदेस भयेकोमा तेसपछी निबेदं गर्ने दान माया हाजीर नभयेकोले येस्मा केही गर्न पर्दैन तामेलीमा राखि दीनु ।

महेन्द्र बहादुर महत

 न्यायाधीश

फाँटवाला वि देवराज     

 ईती सम्वत २०११ साल फागुण २१ गते रोज ६ सुभं  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..