निर्णय नं. १३२३ - लुटपीट
साल: २०११ महिना: फागुन
फैसला मिति
:2011/11/24 ८२
अ.द.नं. १३२३-२०११,
दे.फौ.पु/रीट नं. ४७६/१९५
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
साधक नं. १९५
मुडा -लुटपीट
वाडी पूर्व ४ नं थं डींपा सतेवा बस्ने नरवडा क६वालनी छेत्र्यानी स्मेत
प्रतेवादी ऐ सीक्तेल डील्पा बस्ने भवनाथ चौलागाञीस्मेत
इजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए बि एल.
आदेश
यस्मा भवनाथ चौलागाईलाइ प्रधां न्यायालय तेश्रा फाटका ०८।११।२।५ का फैसला बमोजीं जनाउ डीनुपर्ने नदीयेको हुडा फेसला बमोजीं जनाउ डी तु तेस्तो फेसला बमोजीं जनाउ नदीनेलाई आइन्दा येस्तो नहोस भनी नसीहदको पुर्जी पठाइ अैं सवाल बमोजीं गर्नु भनी यो मीसील धंकुटा अपीलमै पठाईदीनु।
हरिप्रसाद
फाँटवाला वि दुर्गाप्रसाद प्रधान न्यायाधीस
संवत २०११ साल फागुं २४ गते रोज २ सुभं-