• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३२५ - लेनदेन

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/25 ७८

अ.द.नं. १३२५-२०११,

दे.फौ.पु/रीट नं. ७४४/६८६

 नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ. नंवर ६८६

अपिलाट् जील्लै मोरं प्र. भालाभलेनी मौ रामगञ्जझोरा बस्ने मेठ् हेतु माझी  

रेस्पौन्डैट बीराटनगरबजार बस्ने झुमलमल माडवारी  

मुद्दा लेनदेन

इजलास

माननीय न्यायाधिस भगवतीप्रसाद सीं राजपुत वि.एसी बि.एल.

फैसला

येस्मा अपिलाट्लाई ११ साल आश्र्वीण ३० गते प्रधान न्यायालयमा हाजीर हुन जानु भनी बीराटनगर अपिलले तारेख तोकीदीयेको सोतारेखमा हाजीर हुन नआई पैला पटक तारेख गुजारेको अर्जी र तारेख थामने तोक आदेस आयेको पनी नदेखीयेकोले अ बं २२६ नं ले नीजको अपिल् दायेर नरही डीसमीस हुने हुदा अपिल डीसमीस गराये बापत ईन्साफ सदर भयेमा सुरु डंड कंरु ३०० को दोश्रो अपिल हुदा हाका १० नं ले सैक्रा ५ ले कंरु १५ डंड हुनेमा डीसमीस गरायेकोल अवं २२८ नं ले सो हुने डंडको सैक्रा ५ ले कंरु ।।। बाह्र आना डंड हुं रुजु नहुदा असुल गर्न तहसील्मा लगत दी मीसील जिल्लामा पठाउन मीसील बीभागमा बुझाइ दीने ।

भगवती प्रसाद सिंह

न्यायाधीस

फाट्वाला वि. पृथ्वीदास

ईति सं २०११ साल फागुं २५ गते रोज  शुभं  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563