• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३५३ - जालसाजी

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/29 ७१

अभिलेख दर्ता नं.१३५३/20११

संवत् २०११ को दे/फौ.पु./रीट नं.४२३/१०७७ नि.नं.........

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

अ.नं. १०७७

अपिलाट – सकुर महमद मुसलमां जि. वु. तर्फ खजहनी तप्पे धनौरा मौजे भडेहर माज्ये तेनुवा वस्ने (वादी)

मकवुली मुसलमांनी ऐ ऐ वस्ने स्मेत (प्रतिवादी)

मुद्दा जालसाजी

इजलास

श्री माननीय न्यायाधीश भगवती प्रसाद सिं राजपुत वि. एस. सी. वि. एल.

फैस्ला

एस्मा अपिलाटको वारेस कृष्ण प्रसाद पाध्याले २०११ साल आश्वीं ६ गतेको तारेख दोश्रा पटक पारी गुजारेको र आज सम्म अैं वमोजिम गरी थामी ल्याएको स्मेत नदेखीएकाले अ वं २२६ नं का अैं ले अपिलाटको अपिल डायर हुन नसक्ने हुदा डीसमीस गरी दिनु डीसमिस गराएमा सजाये गर्नु पर्छ की भन्नालाई दण्ड सजायेका ६ नं का अैं ले अपिलाट १२ वर्षको नावालख देखीएको हुनाले केहि सजाये गर्नु पर्दैन मिसील जिल्ला अमिनीमा पठाउन प्र.न्या मि. विभागमा वुझाइदिनु ।

न्यायाधीश

फाटवाला वि. भाईकाजी

इति शम्वत् २०११ साल चैत्र २९ गते रोज २ शुभम ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563