• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३५४ - जालसाजी

साल: २०११ महिना: चैत्र फैसला मिति :2011/12/29 ८०

अभिलेख दर्ता नं.१३५४/20११

संवत् २०११ को दे/फौ.पु./रीट नं.४२२/१२३९ नि.नं.........

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

अ.नं. १२३९

अपिलाट – सकुर मुहमद मुसल्‌मां जि. वु. तर्फ खजहनी मौजे भडेहर माज्ये तेनुवा वस्ने (वादी)

विपक्ष कल्लु मुसल्‌मां स्मेत ऐ ऐ वस्ने (प्रतिवादी)

अंस जालसाजी

इजलास

श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह राजपुत वि. एस. सी. वि. एल्

फैस्ला

एस्मा अपिलाटको वारेस कृष्णप्रसाद पाध्याले २०११।६।६ गतेको तारेख दोश्रा पटक पारी गुजारेको र आज सम्म अैं वमोजिम गरी थामी ल्याएको स्मेत नदेखीएकोले अ.वं.२२६ नं का अैं ले अपिलाटको अपिल दायर हुन नसक्ने हुदा डीस मीस गरिदिनु डीस मीस गरायमा सजाय गर्नु पर्छकी भन्नालाई दण्ड सजायेका ६ नै का अैं ले अपिलाट् १२ वर्षको नावालख देखीएको हुनाले केही सजाये गर्नु पर्दैन मिसील जिल्ला अमिनिमा पठाउन प्र.न्या.मिसिल् विभागमा बुझाईदिनु ।

न्यायाधीश

फाटवाला वि. भाईकाजी श्रेष्ट

इति शम्वत् २०११ साल चैत्र २९ गते रोज २ शुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563