• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३५९ - जगा दर्ता

साल: २०११ महिना: फागुन फैसला मिति :2011/11/17 १०४

अभिलेख दर्ता नं.१३५९/20११

संवत् २०११ को दे/फौ.पु./रीट नं.१६ नि.नं.........

 

नेपाल प्रधां न्यायालय

श्रे अ नं २१५

मुद्दा जगा दर्ता

 


वादी अपीलाट् – प ३ नं लं जुं मौजे कल्यांकोट मध्ये हटीया गल्ली पार वस्ने वुद्धी वाहादुर श्रेष्ट


विपक्ष प्रत्यवादी – प ३ नं लं जुं मौजे कल्यांकोट मध्ये गोडाडा ला वस्ने जी मु जीत वाहादुर स्मेत


ईजलास

श्री माननीय न्यायाधीस महेन्द्र वाहादुर महत छेत्री

 

फैस्ला

येस्मा अपीलाट वुद्धी वाहादुर श्रेष्ट लाई ११ साल आश्वीं २८ गतेको पोखरा तहसील्वाट तोकी दीयाको तारेखमा हाजीर नभै पैदल्हा पटक पारी तारेख गुजारी वसेको र अ वं ८ नं का अैं वमोजीं थामने हदम्याद स्मेत गुज्री सकेकाले मु स श्रे अ वारेका १२ दफा वमोजीं यो अपील डीसमीस हुने हुदा अपील डीसमीस गराए वापत नीज वुद्धी वाहादुर श्रेष्ट के सुरू वाट गरेको डंड मो रु ५ को श्वही सवाल ११ दफा वमोजीं इन्साफ सदर भयेमा लागने दसौद मो रु ।५ पैसा को श्वही १२ दफा वमोजीं सैक्रा ५ ले मो रु ।३ तीन पैसा थप डंड हुन्छ नीजले अपील दीदा ०१०।४।४ मा मोरु ।५० पचास पैसा पोखरा तहसील्मा धरौट राखेको देखीनाले सो मोरु ।३ तीन पैसा कट्टी गरी सदर स्याहा गरी वाकी मो रु ।४७ सतचालीस पईसा अैं सवाल वमोजीं हस्ते फीर्ता खर्च लेखी दीनु भनी पोखरा तहसीललाई पुर्जी गर्ने लगत दी मिसील मिसील वीभागमा वुझाई दीनु ।

 

न्यायाधीस

ईती सम्वत् २०११ साल फाल्गुण १७ गते रोज २ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..