• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २११ - जगा निखनाई पाउ

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/३० ९६

अभिलेख दर्ता नं.211/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं................. नि.नं. ५७३

 

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

अ.नं.५७३

 

मुद्दा जगा निखनाई पाउ

 


अपीलाट् पुर्व ४ नं फाली सिं वां बस्ने पथरसिं जमां --

विपक्ष पुर्व ४ नं फाली सिं पां बस्ने भोटीमाया जमांदार्नी मी


 

इजलास

माननिय न्यायाधिस प्रदिप्तमान्नेवर नेपालतारा ले.ज.प्रकासशम्सेर जङ्गबाहादुर राणा

 

फैसला

यस्मा पुर्व ४ नं अदालत्‌वाट ७।६।९ मा फैसला गरेकोमा ऐ मार्ग ११ गते धंकुटा अपिलमा घरवर अपिल गरेको मोटी मायासंगको जाल्साझी थैली वुझाएको वदर होस भंने मुद्दा इन्साफ हुन नपाउदै मिसिल अन्दोलनमा परेको हो अर्को अपिल् र फैसलाको नक्कलमा ऐ को छु हरू इन्साफ होस भंने पथर सिं को अपल रहेछ ।

स्व अपिल खारेज गरी धंकुटा अपिलवाट ०७।१०।२१ मा फैसला गरेको रहेछ ।

मैले जग्गा निखनेको सदर हुनु पर्ने भंने पथर सिंको अपिल रहेछ ।

दोहरा उत्तर भनां अपिल्ले खारेज गरेको गल्ती ठहर्छ घरवटी अपिल भएकोले अपिलाटलाई जनाग दि जो वुझनु पर्ने वुझि इन्साफ गर्न खारेजी फैसला गर्ने का.ई क्षत्रपाटी वस्ने धंकुटा अपिलको का.मु.ना.सु.सम्सेर राज के हा.का.१० नं ले रु एक १ जरीवाना हुन्छ असुल गर्नु भनी र पथर सिं ले अपिल गर्दा धंकुटा अपिल्मा ०९।२।३१।६ मा ढरौट राखेको मोरु १। फिर्ता दिनु भनी तहसिल्मा लगत दि मिसिल धंकुटा अपिल्मा पठाई दिनु ।

 

न्यायाधीश

 

सम्वत् २०१० साल् आखाड ३० गते रोज २ सुभम् ----।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563