• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २१४ - लेषत पास

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/३० १००

नेपाल प्रधान न्यायालय सींगल बेञ्च

मु.नं. ११८

मुदा लेषत पास

अपीलाट् सप्तरी प्रगंना पीहार मौजे हकमारा बस्ने भाईकाजी राउत ग्वार   

ऐ औरही व-है बस्ने गुलावनी ग्वार्नीस्मेत

ईजलास

श्री माननीय न्यायाधीस भगवतीप्रसाद सींह बी एस सी.बी एल

 फैसला

येस्मा भाईजी राउत ग्वारको वारेस वंवारी लाल दासले ९ साल मार्ग १९ गतेको तारेष तेश्रा पटक पारी गुजारी वसेकोमा अर्जी दरषास्त र वींतीपत्र दी थमायेको स्मेत मीसीलबाट नदेषीदा अ वं.२२६ नंवरका अैं ले यो अपील दायेर रहन नसकी डीसमीस हुने हुदा सुरु राये पर्चामा लेषीया वमोजींको डंड रु ५ अपीलाट् भाईजी राउतलाई गरेकोमा ईन्साफ सदर भये हा का १० नं ले पैला अपील हुदा सैक्रा ५ ले रु/- डंड हुनेमा डीसमीस गरायेकाले अ वं २२८ नं ले सैक्रा ५ ले रु ऽ/ डंड हुन्छ रुजु नहुदा असुल गर्नु भनी तहसीलमा लगत दी मीसील मीसील फाटमा वुझाईदीनु

न्यायाधीस   

ईती संवत् २०१० साल आषाड ३० गते रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563