• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २१५ - लेनदेन

साल: २०१० महिना: असार फैसला मिति :२०१०/०३/३० ९७

अभिलेख दर्ता नं.२१५/२०१० मु.नं.८२/३५८                                                                                                                    

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

                                     सा नं.३५८

अपीलाट् का इ इन्द्रचोक चोखाछेगल्ली टुछेननि बस्ने वादी रत्नमान श्रेष्ठ

वीपक्ष प्रत्येवादी का इ इन्द्रचोक चोखाछेगल्ली टुछेननि बस्ने आसामाया ज्यापुनी

मुदा लेनदेन

इजलास

श्री माननिय न्यायाधिस प्रदीप्तमान्यवर नेपालतारा ले.ज.प्रकाशसम्सेर जङ्ग बहादुर राणा

फैसला

      यस्मा अपील तेश्रा उपर इन्साफमा चीत्त वुझेन भन्ने अपीलाट् रत्नमान श्रेष्टको अपील परी आयेकोमा नीज अपीलाट रत्नमानले ९ साल चैत्र ४ गतेको तारेख दोश्रा पटक पारी गुजारेको अर्जी खवर गरेको र थमाइ ल्यायेको स्मेत मीसीलवाट देखी तारेखै छाडी वसेकाले अदालती वंदोवस्त ८०/२२६ नं.का c}नले यो अपील दायेर रहन नसकी डीसमीस हुने हुदा सो डीसमीस गराये वापतमा अपीलाटलाई मोरु १।९९ कोट् फी राखी अपील दर्ता गरेको देखीदा कोट् फी लागेको मुदा कोट् फी सवालले अरु डण्ड नलाग्ने हुदा केही गर्नु पर्दैन मीसील प्रधन न्यायालय मीसील फाट्मा वुझाइदीनु

                                                          न्यायाधिस

इती सम्वत् २०१० साल आखाड ३० गते रोज २ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563