निर्णय नं. २६९ - जगा
अ.द.नं. २६९-१०,
दे.न. ७०/९९५
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
मुद्दा नं. ९९५
मुदा जगा
अपीलाट प्रतेवादी जील्ला प्रगना महुत्तरी मौजे वखरीभाट बस्ने वीसेश्र्वर राये भुइहार१
विपकक्ष जील्ला प्रगंना महोत्तरी मौजे बखरी भाट बस्ने वादी अछेवर राये भुइहार१
ऐ बस्ने प्र. वीलट राये भुईहार१
ईजलास
श्रीमाननीय न्यायाधीस भैरवराज पन्तोपाध्याय
फैसला
येस्मा बाबु ध्यानी रामेश्वर पछी गेनारायेले मलाई र वीसेश्र्वरलाई ८३ सालको नापी भन्दा ५।७ वर्ष पैले भीनं गरी दीयेको वावुले पाउने अंस गेनाराये वाट ली म र विसेश्र्वर सगोलमै रहेको ८३ साल नापी भंदा ५।७ वर्ष पछी म वीसेश्र्वर नाउको जगा स्मेत सबै हक अंसवमोजीं भोगी आइ वेच वीखं भै सकेको र दर्ता छुट्याई सकेको सो जगा वाहेक मेरो हक अंस भोगको प्र वीसेश्र्वर प्र वीलटका वावु गेनाराये नाउको देहायेको मौजे वखरी भाट मौजे अजमर पटी मौजाकझ गेनारायेका नाउको जगा मेरा नाउमा दर्ता छुट्याइ देउ भंदा छुट्याइ नदीयेकोले देहायेको रु ७८।। तीरो लागने जगा ७।।।.१४ मेरा नाउमा दर्ता गराइ पाउ भंने वादी रहेछ
८१ सालमा गेनारायेले आफ्नो ।। अंस छुट्याई । आना वादीलाई र । आना मलाई दी छुट्याई दीये को हो जगाको फाटवारी मालको मीसिलमा दीयेको छु वखरीको १६।१५९।१६७ को ।।४।।४ जगा वादीसंग भींद भै ८२ सालमा खरीद गरी लीयेको हुदा वादीको हक नलाग्ने मौजे गानाव घनाको ३।।४।।।२ मेरा अंसको हो कण s४... ३ भींन भयेपछी खरीद गरी मेरा जाउमा दर्ता भयेको हो भंने स्मेत वीसेश्र्वरको प्रतेवादी रहेछ।
८३ सालको नापी भंदा धेरै वर्स अगाडी वादीका दाजुभाई वावुसंग अंसली भींद भयेका मौजे वखुरी भाटका ८१ सालमा २०।।।१। जगा मात्र भयेको भींद भयेपछी वादीहरुले वीक्री गरेको वाहेक वाकी ९।१।।।४ मात्र वादीका नाउमा दर्ता गुजर्ने अजमद पटिको वावु गेनारायको जगा मधे २००३ साल वैसाक २७ गतेको रसीदबाट वादी र वीशेश्र्वरको अंशमा ।।।१।.१ जगा रहेको देखिने गाना व व्यानाहनको वादी दुवै दाजु गाइको हकको जगा ८३ सालको नापीमै वीसेश्र्वरका नाउमा वादीले दर्ता छुट्याई लीयेको भंने स्मेत वीलट रायको प्रतेवादी रहेछ
प्रतेवादी वीसेश्र्वरलले वादी स्मेत उपर दायर गरेको अंस मुदावाट झीकायेका वीलेवन्दी श्रेस्ताका प्रमावाट फैसला गर्न हुने वादी प्रतेवादी अंसीयार भंने देखिन आयेको भींद भयेको साल घटी वडी देखीये पनी भींद भयेमा मुख मीलेको वखरी भाटको गेनाराये नाउको जग्गाको हकमा फेराद र प्र विसेश्र्वरको जीकीर नीजै वीसेश्र्वरले अंशसम्म दावी गरेको फेरादी केही फरक परेको भयेवाट सो फरक परेको नीर्णय गर्नलाई अंस वडा लेखत नभै मुख मुखै वडा गरेको भंने देखीन आउने हुदा महोतरी जेजार थना वखरी मौजाको ज्मीदार पटवारीले दीयेको विलेवंदी श्रेस्ता आयेको हेर्दा नं ३३ को वीसे।वरको जगा र नं. ४८ को वादी अछेवरको जगा छुट्याई वीलेवंदी दीयेको देखीने नालेसमा कुनै कुनै कीता घटड छुटपुट भयेपनी आखीर वीले वन्दी बमोजीं वखरी फाटको मेरो अंस भोगको तपसीलको जगा वीगाहा ५९१। स्मेत मेरा नाउमा दर्ता छुट्याउने गरी पाए भनी वादीको वारेस भै नंदुले दरखास्त दीयेको जगा र प्र वीसेश्र्वरको वीलेवंदी बमोजिंको जगा फरकै देखीन आइ दर्तावाला गेनारायेको छोरा वीलले वीसेसरितर्फवाट डायेर भयेका अंश मुदामा दीयेका प्रतीउतरमा अछेवर रामेको भनी लेखे बमोजींको जगा र वादी परी दर्खास्तमा लेखीयेको जगा मीलन नै आयेको दावीको अजमर पटीका जगाको हकलाई अंवंडाका मीसीलमा प्र वीलटले पेस गरेको अजमर पटी मौजाको २००२ सालको रसीद नकलमा हेर्दा वीसुवा भनेको प्र वीश्र्वनाथले ४।।।३ जैनंद भनेद भनेको वादीको छोरा ले ४.।।।२ गेनारायले ४२।।।२ पोता बुझायेको देखिने भै सो मालपोत बुझायेको दामासाहीले वादीको दावी मुनासीव देखीन आयेको वखरी गाटको प्र वीसेश्र्वरका नाउको दावीको नंर ३६।१५९।१६७ को जगा वीगाहा ।।४।।४ भींद भयेपछी खरीदी भंने वीसेस्वरको जीकीरलाई सो वखरीका रैतीले जगा लेखी कर्जा लीयेको महुतरी जेजार थले महुतरी मालमा दी सो मालमा रहेको लेखत नकलको वजापते नकल लीयेको भनी अंस मुदामा प्र वीलटले पेस गरेकोमा हेर्दा प्र विश्वनाथ रायेको भनी वादी अछेवरले आफ्ना अंस भोगको भनी लेखायेका जगा मध्ये सो १६।१५९।१६७ न को जगा ।।४।।४ जगा पनी लेखीयेको देखीयेवाट भीनं भयेपछीको मेरो खरीदी जगा भंने प्र वीसेश्र्वरको जीकीर साचो संझन म मनासीब नापी वादी दावी साचो कायं गर्नु परेको मौजे थाना वथनाहाका वादी दावीको प्र वीसेश्र्वरको नाउको जगा तर्फको कुवालाई झगडा परेबाट सो जगास्मेत येस अडाबाट रोका हुदा रोका वालाले वालीको मंजाये गरायेका मुचुल्का वेहोराबाट सो जगा स्मेत वादी अछेवरले १० कर्म पुर्याई आवाद गरेको भनी सरजमीं मुचुल्का वेहोरा प्रमाणले मार्ग वंडा बमोजीं गाना वथनाहाको वीसेश्र्वर नाउको दावीको जगा पनि वादीले भोग गरी आयेको देखीन आई सो भोगको प्रमाणले स्मेत गाना वथनाहाको दावीको जगा स्मेत वादीको अंस भोगको रहेछ भनी कायं गर्नु परेकोले स्मेत लेखीयेका जीकीर प्रमाणवाट मौजे वखरी भाट गेनारायेका नाउको फेरादमा लेखीयेको जगा मधे वादी वा जैनंदले २००६।९।३० मा दीयेको मीसीलमा स्मेत रहेका दर्खास्तमा लेखीयेको जगा र अरु फेराद दावी वमोजींको जगा स्मेत वादीको अंस भोगको कार्य हुन आयेको ठहरेकोले सो जगा वादीका नाउमा दर्ता गरी दीनु पर्ने ठहर्छ भनी जलेश्वर अमीनीले फैसला गरेको रहेछ।
जलेश्र्वर अमीनीको इन्साफ मुनासीव ठहराई महोतरी अपीलले फेसला गरेको रहेछ।
महोतरी अपीलले गरेको इन्साफमा चीत वुझेन भंने वीसेश्र्वर रायेको अपील परी आयेवाट नीर्णयलाई पेश हुन आयेको ये मुदामा मौजे वकरी भाटका जगाका हकमा वीले वंदी र नेजारथका तंसुक नकलवाट दावीको जगा वादीको हक अंसको देखीयेको अजमर पटी मौजाका जगाको हकमा पोत वुझयेका भोग दामसाहीले र मौजे गाना वनाहाका जंगाको हकमा पनी सो जगामा झगडा परेकोले वाली रोका हुदा रोका वालाले वालीको मंजाये गरेका मुचुल्काका प्रमाणबाट स्मेत वादीको दावी मुनासीव देखियेकोले सुरु अपिलका फैसलामा लेखीयाका बुदा प्रमाणबाट स्मेत इन्साफ सुरुको सदर गरी अपीलले छीनेको मुनासीब ठहर्छ सो ठहर्नाले इन्साफ पारी छींने हाकीं उपर अपील गरे वापत वादी वीश्र्वनाथके सुरु दंड कंरु ५ को हा.क. १० ले दोश्रो अपील हुदा सैंक्रा ५ ले कंरु । चार आना दंड हुन्छ रुजु हुदा असुल गर्नु ।
भैरवराज पंत
न्यायाधीश
इती सम्वत २०१० साल श्रावण १३ गते रोज ३ सुभम्।