निर्णय नं. ३५ - जग्गा
अ.न. 35/2009
नेपाल प्रधान न्यालय डी .भी. जं वेञ्च
मुद्धा नं ६६९
अपिलाठ :सा.ङा .रिंजे तामाङ् पु नं १ सि पां ईं.धंपाल चोक मौजे भोटे १ नांलां गाँउ .......................................१
विपक्ष -चतुरमान तमां पु.नं सिं पा.ई थुंपालचोक मौजे भोटे नांलागाउँ १
लाल बहादुर तमां 1
जषमां तमां ––––1
मुद्दा जग्गा
ईजलास
श्री माननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधां एम.ए. वि एल .
श्री माननीय न्याधीश प्रदीप्त मान्यवर नेपाल तारा ले.ज.प्रकाश समशेर ज.व.रा.।
फैसला
यसमा मिसिल झिकी हेरी प्रधां न्यायाधीशमा जाहेर गर्नु भन्ने ०५/५/१३/४ का आदेश मुताविक दायर यस मुद्दामा अपिलाट निज साङा रिं जे तामांले तोकिएको ०९/८/१५ गतेको तारीखमा हाजीर नभै गुजारी वसेकाले अ.व.२२६नंकांले यो उजुरी दायर रहन नसक्ने हुदा डीसमीस गरीदिनु ।
निज साङा रिं जें तामाङ के इन्साफ मनासिव ठहरे हा.का.का. नाँउमा कराउने का ११ नं ले सुरु दण्ड मो.रु २ । को सयकडा १० ले मोरु ।२० (दण्ड) हुनेमा डीसमीस गरायेवापत अ.वं २२८ नंत्यसको सयकडा ५ ले मो.रु ।१ येक पैसा दण्ड हुन्छ ।अइ बमोजिं तहशिलमा जानकारी दी मीसील मीसील फाँटमा वुझाई दिनु ।
प्रकाशसम्सेर हरिप्रसाद
न्यायाधीश प्रधांन्यायाधीश
इति सम्वत २००९ साल फागुण २६ गते रोज शुभम्