• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४० - गैर कानुनी कारवाई

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/३० १५४

अभिलेख नं.४०/९ – रिट नं.२१२/११५०

भरत शम्शेर ज.व.रा. बिरुद्ध गृह विभाग                            

नेपाल प्रधान न्यायालय सींगल बेञ्च

ईजलास

श्रीमाननीय न्यायाधीस हरिप्रसाद प्रधान एमए वी एल

आदेश

यस्मा २००९ साल पौष २९ गते भरत सम्सेर जङ्ग बहादुर राणालाई पोखराबाट गीरफतार गरी माघ २९ गते काठमाडौं पठाय वीधानको धारा १८ मा लेखियको स्वतन्त्रवाट वहालाई वंचित गरीयको छ पोखराको वडा हाकींमले गैर कानुनी तवरले आफु ईच्छा अनुसार वचावको वहाना गरी थुनुवामा राषेको गैर कानुनी कारवाई हो भन्ने स्मेत जगदिस सम्सेर जङ्ग बहादुर राणाको २००९ ।११ २६ को नीवेदन पत्र पेस भै नीज भरत सम्सेर जङ्ग बहादुर राणालाई कैले देखि के वेहोरावाट कुन अैं सवालले थुनामा राषेको हो तेस्मा काहावाट के कारवाई भएको छ नीजलाई अैंले छाडन हुने नहुने के हो यथार्थ खुलाई ली २००९ साल फागुण ३० गते सो वीसय छलफल गर्न तपाई सोयं आउनु वा एटर्नी जनरललाई पठाईदीनु होला भंने आदेस बमोजिं नीवेदन पत्र नकल स्मेत पठाई गृह विभागलाई लेखि पठाएकोमा आज एटर्नी जनरल आई भरत सम्सेर थुनावाट छुटि सक्नु भयो भन्नु भएकाले सो नीवेदन पत्रवाट अव केही कारवाई गर्न नपर्ने हुंदा तामेलीमा राषीदिनु।

                                                               प्रधान न्यायाधीस

ईती सम्वत् २००९ साल फागुण ३० गते रोज ६

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..