• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३४७ - हकसफी

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/२७ १११

अ.न. ३४७

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

अ. नं ९५१

अपीलाट प्रत्येवादी जिल्ला बारा प्रगन्ना वरियारपुर मौजे सेमराडीह बस्ने कुवेर खाँ थारु

वीपक्ष वादी जिल्लै बारा प्रगन्ना खेश्राहा मौजे चैंपुर बस्ने टुलक वहादुर न्यौपाने क्षेत्री

मुदा हकसफी

ईजलास

श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्या

डीसमीस फैसला

येस्मा वीरगंज गोश्वाराले गरेको इन्साफमा चीत्त बुझेन भन्ने कुवेर खाँ थारुको अपील परी आयेकोमा नीज अपीलाट कुवेर खाँले २००७ साल माघ २५ गतेको पैला पटकको तारेष गुजारी बसेको सो तारेषमा अर्जी गरेको र थमाई ल्ययेको स्मेत मीसीलबाट नदेखीयेकोले अदालती बन्दोवस्त्र ८०/२२६ नंवर वा अन ले यो अपीलाट दायेर रहन नसकी डीसमीस हुने हुदा अपीलाट कुवेर खाँ थारुके इन्साफ सदर भयेमा शूरु दण्ड कं रु ५ को हाकीमका नाउमा कराउनेका १० नं ऐनले सैकडा १० ले कं रु ।। दण्ड हुनेमा डीसमीस गराय वापत अदालती बन्दोवस्त २२८ नं. ऐनले सैकडा ५ ले कंरु s। । दुई पैसा दण्ड हुन्छ रुजु नहुदा असुल गर्न तहसीलमा लगत दी मिसिल प्रधान न्यायालय मिसिल फाटमा बुझाई दीनु ।

भैरवराज पंत

न्यायाधीस

इती सम्वत् २०१० श्रावण २७ गते रोज ३ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563