निर्णय नं. ३४९ - लेखत पास
अभिलेख दर्ता नं.३४९/२०१० मु.नं.१०१/१६४
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
अपिल नं.११८४
अपिलाट् प्रत्यवादी जी.रौतहट ..... उत्तर मौजे ................बस्ने वस्ने सिउराज दास तत्मासमेत
वीपछ्य वादी रामश्वरुप साहु कलवार ऐ.ऐ.बस्ने
मुदा लेखत पास
ईजलास
श्री माननीय न्यायाधीश भैरवराज पन्त उपाध्याय
फैसला
एस्मा कटर वं अपिल उप्पर अपिल् पर्न आई पेस हुन आयेको यो मुद्दामा अपिलाट् पतेवादि सिउराज दास तत्माको वा श्री लालले ९।११।२६ को र छलफलमा झीकाई आयेको वादी राम श्वरुपको वा रेवतीले ९।१२।२२ को तारेख गुजारी बस्येको थमाई ल्यायेको नदेखीयेकोल्ये अ.बं.८०/२२६ नं.ले डायेर नहुने हुदा डीसमीस गरी दीनू अपिल कै इन्साफ सदर भयेमा प्रतिवादी अपिलाट्लाई अपिलको दण्ड कं.रु.५ को हा.का.१० नं.ले पैला तह हुँदा तेसको डण्ड सैकडा १० ले कं.रु.।।डण्ड हुनेमा डीसमीस गराये वापत अ.वं.२२८ नं.ले सैकडा ५ ले कं.रु.१।। ८ण्ड हुन्छ रुजु नहुदा c} वमोजिं असुल गर्नू भनी जील्लालाई पुर्जि गर्न तहसिलमा लगत दि मीसील प्रधान न्यायालय मीसिल फाट्मा वुझाई दिनू।
न्यायाधीश
ईती सम्वत् २०१० साल श्रावण ८ गते रोज ५ सुभं