निर्णय नं. ३६५ - लागु खुवाई चोरी गरे भंने
अभिलेख दर्ता नं.३६५/२०१० मु.नं.११०।८०
प्रधान न्यायालये सीङ्गल बेञ्च
सा.८०
वादी पुर्व २ नं.लाटुक गाऊ बस्ने ज्ञान बहादुर स्मेत
वीपछे गजुरी खेत बस्ने गुण बहादुर राना मगर स्मेत
मुदा लागु खुवाई चोरी गरे भंने
ईजलाश
श्री माननीये प्रधान न्यायाधीस हरी प्रसाद प्रधान ऐम ए.वि.एल.
आदेस
येस्मा १५६१ नं.को नीवेदं पत्रमा भयेका आदेस बमोजीं चीसापानी अदालतले फैसला गरेको मीसील चीसापानी गढीले अदालतबाट खिची हेरी सो मीसील स्मेत साथमा राखि जाहेर गरी पठायेको साधक द्वारा पेस हुन आयेको मिसील बुझ्दा अदालतका फैसला उपर अपील दीने वारे गुण बहादुर स्मेतले दीयेका नीवेदन पत्रमा अपील ली दीनु भंने स्मेत आजै आदेस भयेकोले अघी गुण बहादुरले १०।१।३१ गते दीयेका नीवेदनको आदेस बमोजीं कारवाई भयेको मिसीलको बेहोरा र द.नं.१५६१ को नीवेदनमा भयेका आदेस बमोजीं चीसापानी गढीले जाहेर गरी पठायेको मीसीलको बेहोरा स्मेत बुझी मुद्दामा ठहरे बमोजीं गरी नतीजा जाहेर गर्नु भनी यो मीसील अपील बाडफाट्मा पठाऊन अपील श्रेस्तामा पठाईदीनु
प्रधां न्यायाधिस
इति सम्वत २०१० साल श्रावण ३० गते रोज ६ सुभं......................................................